माओवादी उपमहासचिव पुन र प्रधानमन्त्री ओली बीच संसद्मै भनाभन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्मै भनाभन भएको छ ।
सांसदहरूले उठएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा दुईजना नेताबीच भनाभन भएको हो ।
कसले के भने ?…