Online News Portal
Browsing Category

khelkud

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

काठमाडौँ: सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४…

महिला भलिबल टिमलाई काठमाडौँ महानगरको एक लाख नगदसहित सम्मान

काठमाडौँ : काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई…

महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री पनि जाने

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी…

पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडी

काठमाडौं : फ्रान्सको पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी ७ मध्ये ६ जना खेलाडीको प्रतिस्पर्धा सकिएको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका…