Online News Portal
Browsing Category

desh

सुदूरपश्चिममा गौरा एकादशी मनाइँदै

काठमाडौँ:-सुदूरपश्चिमेलीहरुको महान् पर्व गौराअन्तर्गत आज गौरा एकादशी मनाइँदैछ । हरेक बर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । जुन गौरा उपसना गरेर दुवधागो धारण गर्ने महिलाहरुले व्रत उपसना…

गैँडाकोटमा भासियाे सडक

काठमाडौँ: कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–पाल्पा सडकखण्ड अन्तर्गत गैँडाकोट–३ देउढा नजिकै भासिएको सडक। सडकको उत्तरतर्फको भाग भासिए पनि यस क्षेत्रमा जोखिम माेलेरै सवारीसाधन सञ्चालन भइरहेको छ।

साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह

काठमाडौँ: साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् । इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपी शर्ट) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसन (सीएसआरआई) र टेक्सास कलेज अफ…

उड्डयन प्राधिकरणलाई टुक्य्राउने विधेयक दुई साताभित्रै मन्त्रिपरिषद‍्मा पेस गरिँदै

काठमाडौँ;  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समग्र हवाई सुरक्षा र व्यापार प्रवर्द्धनका लागि बृहत् योजना बनाएको छ । यसअघि नै अघि बढाएर प्रतिनिधि सभामा गएर अड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई…

जीबी राईका नातेदारको नाममा भैंसेपाटीमा ५५ करोडको जग्गा

काठमाडौं:  सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानविन समितिले विभिन्न जेलमा रहेका सहकारी सञ्चालकहरुलाई सिंहदरबारमै झिकाएर धमाधम बयान लिइरहेको छ । बयानका क्रममा कास्की कारागारबाट सिंहदरबार ल्याइएका बन्दीहरुले जीबी राईद्वारा आफ्ना…

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा…

विमानस्थलबाट सुनको सिक्रीसहित दुई जना पक्राउ

काठमाडौँ: अवैध रूपमा सङ्कलन गरी लैजान लागेको सुनको सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । करिब ५० ग्राम तौलको २ थान सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट २ जनालाई बिहीबार…

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग

काठमाडौँ: जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।गत आवमा दुई सय चार नयाँ…

भिरबाट खस्दा एकजना घाइते

काठमाडौं:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट…

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध मुद्दा दायर

काठमाडौं: बहुचर्चित काण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले झा पक्राउ परेको डेढ महिनापछि हिजो (मंगलबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । झाले पोलिग्राफ…