Online News Portal
Browsing Category

desh

ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ

काठमाडौं:  फेसबुक प्रयोगकर्ताको युजर नेम र पासवर्डको प्रयोग नगरिकनै वा अर्को जुक्ति लगाएर अरु कसैले फेसबुक चलाउनुलाई ह्याकिङ भनिन्छ । फेसबुक ह्याक नेपाललगायत विश्वकै समस्या हो । ह्याकरले एटीएम, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङबाट पैसा चोरी…

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

काठमाडौँ: नवलपरासी / बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन…

नयाँ रङ्गशाला बनाउन सरकारसँग जग्गा माग

काठमाण्डौ ;  अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४०…

१०४ अधिकृत दीक्षित

काठमाडौँ: एकैदिन १०४ जना शाखा अधिकृतहरु दीक्षित भएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरुलाई दीक्षित गरेको…

जोमसोम–पोखरा हवाई सेवा झन्डै २ महिनापछि पुनः सञ्चालनमा

काठमाडौँ: मुस्ताङको जोमसोम र कास्कीको पोखरा हवाई सेवा झन्डै दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।…

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा जुट्यो सहमति

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।…

माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिमका ६३ नेताले दिए सुझाव

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।…

पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य

काठमाडौँ : पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले…

समाजसेवामा अग्रसर हुँदै राष्ट्रप्रेमी बस्याल

काठमाडौं: तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दाआश्रमका…

हावाहुरीका कारण झापामा क्षति

काठमाडौँ: गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन…