Browsing Category
desh
रवि लामिछाने काठमाडौं आउँदै, आइतबार बिहानै ८ बजे अदालतमा हाजिर हुने
काठमाडौं: सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको लागि पोखराबाट निस्किएका छन् । यसअघि हवाईमार्गबाट काठमाडौं आउने भनिएकोमा अहिले लामिछाने समर्थकहरुको ठूलो डफ्फासहित स्थलमार्ग…
रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा…
मधेसी समुदायमाथिको भेदभाव र उत्पीडनमा कमी आएन : उपेन्द्र यादव
काठमाडौँ: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका छन् ।
…
सांसद ज्ञानेन्द्र शाहीले लिक गराए हजारौँ सर्वसाधारणका फोन नम्बर र ठेगानासहित व्यक्तिगत डेटा
काठमाडौं : सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हजारौँ व्यक्तिका वैयक्तिक जानकारी लिक गराइदिएका छन् । मङ्गलबार फेसबुकमा उनले राखेको एक पोस्टका कारण सर्वसाधारणका नाम, मोबाइल नम्बर र ठेगाना जस्ता विवरण बाहिरिएका हुन् ।
राप्रपाका…
स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन
काठमाडौँ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । संघका…
स्वर्णलक्ष्मी सहकारी- रविसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर
काठमाडौं : सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा…
जनकपुरधाममा रंगशाला निर्माण गर्न एक अर्ब दिने मुख्यमन्त्री सिंहको घोषणा
काठमाडौँ: मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् ।जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै…
नेपाल लाइफद्वारा आकर्षक नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ:नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ यही पौष १८ गते काठमाडौँमा आयोजित एक…
बागमती प्रदेश सरकारमाथि खनिए बालेन
काठमाडौँ: प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित भएका छन् । क्यासिनो, स्काइ वक…
नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
काठमाडौँ: सर्केगाड गाउँपालिका- १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
नुन वितरणको डिपो कार्यालय…