Browsing Category
artha
सांसद बिनोद चौधरीको अतुलनीय समाजसेवा भुकम्पदेखि कोरोनासम्म योगदानको कथा
काठमाडौँ : आज हामी नेपालका एक मात्र डलर अरबपति माननीय बोनोद चौधरीले गरेका सामाजिक कामको चर्चा गर्दै छौ।
2072 मा सक्तिसाली भुकम्प गयो। जस्को चपेटामा परेर करिब 7000 घर छेदबिछेद भए र लाखौ जनताहरु प्रभावित भए ,त्यो समय काहाली लाग्दो थियो,एक…
सवारी कर्जा बढ्दै
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सवारी (हायर पर्चेज)मा १ खर्ब ५९ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए। त्यस वर्ष यस्तो कर्जा वार्षिक १.३१ प्रतिशतले बढेको थियो। तर, गत वर्ष भने ह्वात्तै घट्यो। आव २०८०/८१ मा हायर…
सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
इलाम : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्ताबाट बाहिरिएपछि प्रतिपक्षीले ‘गाली’को राजनीति सुरु गरेको बताएका छन् । इलामको माई नगरपालिकामा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति १९१०को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उपसभापति…
शेयर बजार आज ३६ अङ्कले घट्यो
काठमाण्डाै : हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स,…
साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर
काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा रु ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा रु ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको…
नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारी, १२ पासलाई पनि अवसर
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । केन्द्रीय बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकको सहायक निर्देशक पदमा ३४ जनाको लागि जागिर खुलेको छ । सहायकका दुई पदमा क्रमशः १३ र ५ जना छनोट हुनेछन्…
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
काठमाडौं : अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ ।
कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार…
सुन ९ सय घट्यो
काठमाडौं : सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ थियो । साउन २९ गते सुनको भाउ हालसम्मकै…
आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने
काठमाडाैं; आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।
यससँगै शेयर बजार आगामी…
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं: नेपाल आयल निगमले बिहीवार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘इन्डियन आयल कर्पोरेशनबाट आज १५ अगष्ट, २०२४ (श्रावण ३१, २०८१) मा प्राप्त नयाँ खरिद मूल्य…