Browsing Category
स्वास्थ्य
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
काठमाडौँ: बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको…
पोषक तत्त्वले भरिपूर्ण भुइँ कटहर, क्यान्सरको जोखिम कम गर्न प्रभावकारी
काठमाडौं; भुइँ कटहर पोषक तत्त्व, एन्टिअक्सिडेन्टस् र इन्जाइमहरूले भरिपूर्ण फल हो । यसमा पोटासियम, क्याल्सियम, म्यांगनीज, फोलेट, फस्फोरस, जिङ्क, भिटामिन ए र भिटामिन के प्रचुर मात्रामा पाइन्छ ।
यो तपाईंको स्वास्थ्यका साथै छालाको लागि पनि…
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ: विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । झापा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।झापाको बिर्तामोड नगरपालिका–५ हिकोला मोडस्थित सडकमा प्र.१–०२–००२ ख ००३५ नम्बरको…
अमेरिकामा नेपाली युवतीको हत्या अभियोगमा शाह पक्राउ
काठमाडौँ: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ ।
पाण्डेको हत्याका अभियोगमा शाहलाई…
३ वर्षीया बालिकाको शव फेला
काठमाडौँ: बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ । बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी…
रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग
काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे।
शुन्य समयमा बोल्दै…
महामारीको रुपमा फैलिँदै एमपक्स
काठमाडौँ: मानवीय सभ्यता एकपछि अर्को समस्यामा परी रहेको छ। चार वर्ष अघि संसार कोरोना महामारीले आक्रान्त भएको थियो। त्यो महामारीबाट मुक्त हुन नपाउँदै फेरि अर्को समस्यामा अड्किएको छ। अहिले एम पक्स सङ्क्रमणका कारण अफ्रिका समस्यामा छ। केन्या त…
अपाङ्गता भएकालाई सहायता सामग्री वितरण
काठमाडौँ: धनगढी उपमहानगरपालिकाले ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा समूहमा विभाजन गरी प्राविधिक परीक्षण पश्चात् आज सहायता सामग्रीको वितरण गरेको हो ।
धनगढी–१, २,…
महोत्तरीमा एक व्यक्तिले गरे श्रीमतीको हत्या
काठमाडौँ: : महोत्तरी गाँउपालिका १ सोनखडाका ४५ वर्षीय हविव नदाफले आफ्नै श्रीमती ३६ वर्षीया रोशना खातुनलाई हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार हविवले गएराति रोशनालाई कुटपिट गरि हत्या गरेको हो । आज बिहान…
६५ वर्षीय उत्तम कोइरालाले गुमाएका थिए ज्यान
काठमाडौं: बिहीवार भक्तपुरको गठ्ठाघरमा ट्रकले ना.६ ख २१७३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटनाले उक्त क्षेत्र केही घढटा तनावग्रस्त बनेको थियो । ट्रकको ठक्करबाट महिलाको मृत्य भएको खबर एकाएक फैलियो, तर महिला स्वयंले…