Browsing Category
स्वास्थ्य
कोभिड–१९ सामग्री खरिदमा ३१ लाख हिनामिना, सात जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा सात जना कर्मचारी र एक आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
हेटौँडास्थित स्वास्थ्य तथा…
खराब अण्डा खाँदा स्वास्थ्यमा गम्भीर असर: ताजा अनि बिग्रिएको अण्डा छुट्याउने ११ भरपर्दा उपाय
काठमाडौं– नेपाली भान्सामा प्रोटिनको सहज र किफायती स्रोतको रूपमा अण्डाको प्रयोग धेरै हुन्छ। तर सावधानी नअपनाई बिग्रिएको अण्डा सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने विशेषज्ञहरूको चेतावनी छ। खराब अण्डामा पाइने साल्मोनेला तथा अन्य…
विकास समस्या समाधान समितिमा बीमा प्रणाली व्यवस्थित गर्ने एजेण्डा पेस हुने
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेण्डा पेस गर्ने तयारी गरेको छ ।
शुक्रबार मन्त्रालयस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बीमालाई…
वीरगञ्जमा हैजा प्रभावित बिरामीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री लेखक अस्पतालमा
काठमाडाैं : गृहमन्त्री रमेश लेखक शनिबार साँझ वीरगञ्ज पुगेका छन्। उनले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत हैजा संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्था र उपचारमा भइरहेको व्यवस्थाबारे जानकारी लिएका छन्।
हैजा…
शुक्रकीट र अण्डादानमा नयाँ मापदण्ड : अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले मात्र दान गर्न पाउने
काठमाडौं : सरकारले पहिलोपटक शुक्रकीट (Sperm) र अण्डा (Egg) दानका लागि मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ अनुसार अब २० देखि ३५ वर्षसम्मका व्यक्तिले…
मांसपेशी जोगाएर तौल घटाउने वैज्ञानिक उपाय
काठमाडौँ : तौल घटाउने लक्ष्य धेरैको लागि चुनौतीपूर्ण हुन्छ। धेरै तरिका भए पनि यसको मूल आधार एउटै हो — शरीरले खर्च गर्ने क्यालोरी, सेवन गरिने क्यालोरीभन्दा बढी हुनु। यसरी गर्दा शरीरले बोसोको रूपमा सञ्चित ऊर्जा इन्धनका रूपमा प्रयोग गर्न…
उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका
काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग…
हार्दिक आइभिएफको नि:शुल्क आइयुआई क्याम्प भदौ १५ सम्म, सयौँ दम्पतीले पाइसके सेवा र सफलता
काठमाडौं: सिनामंगलस्थित हार्दिक आइभिएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालनमा ल्याएको नि:शुल्क आइयुआई (IUI) क्याम्प भदौ १५ गतेसम्मका लागि विस्तार गरिएको छ।
यो नि:शुल्क सेवा विशेष गरी सन्तान प्राप्तिमा समस्या भोगिरहेका दम्पतीहरूका लागि लक्षित…
उत्तराखण्डको उत्तरकाशीमा बाढी र पहिरोको कहर: ४ को मृत्यु, दर्जनौं बेपत्ता
काठमाडौँ : भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आएको भीषण बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ।
मंगलबार दिउँसो खीर गंगा क्षेत्रमा आएको बाढीले धराली गाउँमा ठूलो क्षति पुर्याएको हो।
प्रहरी र प्रशासनका अनुसार कम्तीमा ४ जनाको…
मिर्गौला स्वस्थ राख्न के के गर्ने र कति पानी पिउनुपर्छ ?
काठमाडौं, — मिर्गौला मानव शरीरको महत्त्वपूर्ण अंग हो — शरीरका विषाक्त पदार्थ निस्काउन, रगतको तापमान व्यवस्थापन गर्न, इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न आदि काममा यो अग्रपंक्तिमा रहन्छ। यसका सही बनाउने यी पाँच सुझावले स्वास्थ्यको गिर्दोबाट…