Browsing Category
समाचार
एमाले केन्द्रीय सदस्य ऐन महर एक घण्टामै हाजिरी जमानीमा रिहा
काठमाडौं : सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्।
विद्युतीय अपराधसँग सम्बन्धित उजुरीका आधारमा प्रहरीले महरलाई पक्राउ गरेको थियो। साइबर…
रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु
काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा…
ओली ‘कामचलाउ’ प्रधानमन्त्री भएको दाबीमा सर्वोच्चमा सुनुवाइ भदौ १७ मा
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कामचलाउ’ मात्र भएको भन्दै दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले सुनुवाइको मिति तोकेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटबारे छलफल भदौ १७ गते गर्ने निर्णय गरेको हो।…
उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने
काठमाडौँ : लामो प्रतीक्षा र आन्दोलनपछि उखु किसानले पाउने अनुदान रकम अन्ततः निकासा भएको छ। मंगलबार अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ अनुदानका लागि छुट्याएको हो। अब यो रकम जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत…
मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथो पटक म्याद थप
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ।
यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद…
माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि अनिश्चितकालका लागि स्थगि
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय गरिएको बैठक अन्तिम क्षणमा रोकिएको हो।
पार्टीका सचिव गंगानारायण श्रेष्ठका अनुसार, बैठक स्थगित गर्ने निर्णय पार्टी अध्यक्ष पुष्पकमल दाहाल…
सहकारी ठगी प्रकरण : तीन अभियुक्तको बयान र थुनछेक बहस छैटौँ दिनसम्म जारी
काठमाडौँ : ललितपुरमा चर्चित मितेरी सहकारी ठगी प्रकरणमा संलग्न भनिएका तीन अभियुक्तमाथि अदालतमा बयान र थुनछेक बहस लगातार छैटौँ दिनसम्म जारी छ। यो मुद्दा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको…
विशाल लामालाई युवा संघको उपमहासचिवको जिम्मेवारी, नेतृत्व क्षमतामा विश्वास
काठमाडौँ : नेकपा एकीकृत समाजवादी निकट युवा संघको सञ्जीव राई पक्षले नयाँ नेतृत्व संरचना सार्वजनिक गर्दै विशाल लामालाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिएको छ। लामाको सक्रियता, संगठन निर्माणमा देखाएको लगनशीलता र…
लगातार दोस्रो जितसहित नेपालको बलियो पुनरागमन
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टि–२० सिरिजमा लगातार दोस्रो जित निकाल्दै उत्साहजनक पुनरागमन गरेको छ। सोमपाल कामीको घातक बलिङको बलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो।
नेपालले पहिले ब्याटिङ गर्दै २०…
‘असुरक्षित’ भन्दै रोक्न खोजिएको टिकटक, ट्रम्पकै पहिलो भिडियो भाइरल
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल टिकटकमा आफ्नो आधिकारिक खाता सञ्चालनमा ल्याएका छन्। यससँगै आगामी महिना अमेरिका भित्रै टिकटकको भविष्यबारे हुने निर्णयलाई अझ चासोका साथ हेरिएको छ।
मंगलबार दिउँसो ह्वाइट हाउसको…