Online News Portal
Browsing Category

समाचार

भारतीय विदेश सचिवको भेट

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा…

क्रसर उद्योग महासङ्घले बुझायो ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका…

सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार

काठमाडौं:  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो । आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९…

भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते

काठमाडौँ: भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो । घटनाको पुष्टि…

कालीमाटीमा भिण्डी प्रतिकेजी ६०, घिरौला ७० र करेला प्रतिकेजी ७४ रुपैयाँले बढ्यो

काठमाडौँ:  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज भिण्डी, घिरौला, करेला, भन्टा, काँक्रो, कटर, अमलालगायतका तरकारी र फलफूलको मूल्य बढेको छ । आइतबार प्रतिकेजी ३५ रुपैयाँ रहेको भिण्डीको भाउ बढेर आज ९५…

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ : पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि…

पूर्व प्रदेशमन्त्री सहित ११ जना जुवाडे धरौटीमा रिहा

काठमाडौँ : प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहितका ११ जना धरौटीमा छुटेका छन् । शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका…

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

काठमाडौँ: भरतपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका- ५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र०१-००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख…

आकर्षक योजनाहरु सार्वजनिक गर्दै गुरु ट्राभल्सले मनायो दोश्रो बार्षिकोत्सव । सर्वसाधारण, ब्यापारीदेखि…

काठमाडौं :  नेपालकै पहिलो एवम् एकमात्र पब्लिक ट्राभल्स कम्पनी “गुरु ट्राभल्स लिमिटेड” को दोश्रो वार्षिकोत्सवका अवसरमा आज मिति २०८१ श्रावण २५ गते शुक्रबारका दिन कम्पनीको काठमाडौं दरबारमार्ग स्थित कार्यालयमा एक भब्य कार्यक्रम आयोजना…

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

काठमाडौँ: स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०–८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी…