Browsing Category
समाचार
अमेरिकामा नेपाली युवतीको हत्या अभियोगमा शाह पक्राउ
काठमाडौँ: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ ।
पाण्डेको हत्याका अभियोगमा शाहलाई…
३ वर्षीया बालिकाको शव फेला
काठमाडौँ: बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ । बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी…
एन्फाले उत्कृष्ट खेलाडीलाई कार दिने
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको उत्कृष्ट महिला तथा पुरुष फुटबल खेलाडीले उपहार स्वरुप कार प्राप्त गर्ने भएको छ।
एन्फाको मंगलरबार र बिहीबार बसेको बैठकले वर्षमा समान एक महिला र एक पुरुष खेलाडीलाई प्रात्साहन स्वरुप कार…
नयाँ रङ्गशाला बनाउन सरकारसँग जग्गा माग
काठमाण्डौ ; अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रङ्गशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले झण्डै २५ देखि ४०…
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
काठमाडौं : विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेको हो । संसदीय सुनुवाइ समितिको कार्यविधि,…
कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन
काठमाडौँ; राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै…
पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने
काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गुजरात जायन्ट्सबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने हुनुभएको छ ।
गुजरातले पारसलाई बिहीबार अक्सनबाट टोलीका अनुबन्ध गरेको हो । गुजरातले पारस अनुबन्धका…
१०४ अधिकृत दीक्षित
काठमाडौँ: एकैदिन १०४ जना शाखा अधिकृतहरु दीक्षित भएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि उनीहरुलाई दीक्षित गरेको…
सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको प्रमाण छानबिन समितिलाई दिएका छौँः गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै…
जोमसोम–पोखरा हवाई सेवा झन्डै २ महिनापछि पुनः सञ्चालनमा
काठमाडौँ: मुस्ताङको जोमसोम र कास्कीको पोखरा हवाई सेवा झन्डै दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।…