Online News Portal
Browsing Category

समाचार

बुधबार ६.३८ अंकले बढ्यो नेप्से

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २ हजार छ सय ५३ दशमलव २३ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको…

स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन

काठमाडौँ :  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकालगायतका स्थानीय समूहले धम्की दिएको भन्दै वायुसेवा सञ्चालक संघले त्यस क्षेत्रमा हुने सबै हेलिकोप्टर तथा जहाजका उडान अनिश्चितकालका लागि स्थगन गरेको छ । संघका…

भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औँ केन्द्रीयसभामा मन्त्री पौडेलले क्यान्सर…

स्वर्णलक्ष्मी सहकारी- रविसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर

काठमाडौं :  सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा…

जनकपुरधाममा रंगशाला निर्माण गर्न एक अर्ब दिने मुख्यमन्त्री सिंहको घोषणा

काठमाडौँ: मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् ।जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै…

सहरिया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्वीकारोक्ति

काठमाडौं:  नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् । …

एमपक्स नियन्त्रणका लागि कस्तो रणनीति अपनाइरहेको छ चीन ?

काठमाडौँ: चीनमा एमपक्स भाइरस चीन जुन २०२३ देखि एमपक्स (पहिले एमपक्स भनेर चिनिन्थ्यो) महामारीको सामना गर्दैछ। यो भाइरस चीनमा मुख्यतः पुरुषहरू जसले पुरुषहरूसँग यौन सम्बन्ध राख्छन्, उनीहरुलाई प्रभावित गरेको…

विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य…

४ प्रतिशतले बढ्यो धान उत्पादन

काठमाडौँ: यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार…

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ: राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारण गरेर राप्रपा नेपालको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको हो । बैठकमा अध्यक्ष…