Online News Portal
Browsing Category

समाचार

सैफ अली खान आक्रमणमा चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी हुनसक्ने प्रहरीकाे आशंका

काठमाडौं : बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार प्रकरणमा मुम्बई प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति महाराष्ट्रको ठाणेको हिरानन्दीबाट आरोपीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।  चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी…

रुपन्देही अदालतमा रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै मुद्दा दर्ता

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार…

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन्। काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको…

राष्ट्रिय परिचयपत्रमा समावेश गरिएको डेटा दुरूपयोग हुन दिदैनौं: गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय परिचयपत्रका…

एमसीसी पीडितहरुको आन्दोलनप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण

काठमाडौं :  बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समितिको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । एसियाली विकास बैंक र एमसीसीको…

प्रधानमन्त्री ओली र इजरायलका राजदूत स्मुलिकबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय…

माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं: आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३० औं संस्करण हो । क्यान इन्फोटेक…

अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन्। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने…

यु–१९ महिला विश्वकपः इतिहास रच्ने लक्ष्यमा नेपाल

काठमाडौँ – पछिल्लो समय महिला उमेर समूहमा एकपछि अर्को नयाँ इतिहास बनाउँदै अघि बढेको नेपाली महिला टोलीले शनिबारबाट आफ्नो यो उपलब्धिमा अर्को एउटा इँटा थप्ने प्रयासमा मैदानमा उत्रिँदै छ। मलेसियामा सुरु हुन…

सरकारविरुद्ध सात दल : तत्काल संसद् नडाके आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ- प्रतिपक्षी दलहरूले सरकारको विषयमा साझा धारणा सार्वजनिक गरेका छन्।  आज बसेको प्रतिपक्षी दलको बैठकले साझा धारणा तय गरेको हो। प्रतिपक्षी दलहरूले साझा तय गर्नका लागि कार्य दल पनि बनाएका थिए। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान…