Online News Portal
Browsing Category

समाचार

ओखलढुंगामा टाटा सुमो गाडी पल्टँदा ३ जनाको मृत्यु

काठमाडौँ:  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहीबार बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८…

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं:  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरका कार्यालयहरूमा “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण…

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौं:  चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन…

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

काठमाडौँ: नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो…

नौ सय रुपैयाँले घट्याे सुन

काठमाडाैँ : नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

सोनाम ल्होछारको अवसरमा राष्ट्रपतिद्वारा शीतल निवासमा पूजापाठ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका हुन् । सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए । साथै, तामाङको संस्कृतिक प्रस्तुती ताम्बा…

महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ?

काठमाडौं:  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्शनबारे प्रश्न उठाएका छन् । यस्तै, बस्नेतले प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्शन के हो भनेरपनि सोधेको छन् । रवि लामिछानेलाई…

सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन् ।उनले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास…

सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ: मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ…

प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि म सरकारमा जान्नँ : राजेन्द्र लिङ्देन

काठमाडौं:  राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन् । पार्टीको हिजो समापन भएको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ…