Browsing Category
समाचार
सरकार सञ्चालनमा कुनै अवरोध छैन: सभापति देउवा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका छन्। धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले हालको गठबन्धन आगामी २०८४ सालसम्म कायम रहने स्पष्ट…
त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ, सडक एकतर्फी बनाइयो
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार दिउँसो ३ बजे पोखराबाट काठमाडौं आगमनको तयारीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न राजावादी संगठनहरूले उनलाई स्वागत गर्न विमानस्थलसम्म जाने…
राजावादी गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित, नेताहरू काठमाडौं फर्किंदै
काठमाडौँ : नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु गरेको 'जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान' आइतबारदेखि केही समयका लागि स्थगित गरेको छ।
पछिल्लो समय राजावादी गतिविधि बढेको भन्दै…
“एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालद्वारा पार्टी परित्यागको घोषणा”
काठमाडौँ : नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टीका सबै पद र जिम्मेवारी त्यागेको घोषणा गरेका छन्।
शनिबार हिमालय टेलिभिजनको 'फेस टु फेस' कार्यक्रममा पत्रकार रामचन्द्र अर्यालसँगको कुराकानीमा ढकालले…
भ्रष्टाचार अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न आवश्यक
काठमाडौँ : नेपालमा भ्रष्टाचार र आर्थिक अनियमितता अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्थापना भएका छन्। तर, यी निकायहरूमा परेको उजुरीहरूको प्रभावकारी अनुसन्धान र कारबाहीको अभावले सर्वसाधारणमा…
टीभीएस अपाचेले ‘एक लाख सेलिब्रेशन डे’ कार्यक्रम आयोजना गर्दै
काठमाडौँ : टीभीएस अपाचेले ललितपुरको युएनपार्कमा फागुन २३ देखि २६ गतेसम्म 'एक लाख सेलिब्रेशन डे' कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकहरूका लागि टेस्ट राइड्स, अब्स्ट्याकल च्यालेन्ज, स्लो रेस…
दक्षिण कोरियामा सैन्य अभ्यासका क्रममा जेटबाट बम खस्दा आठ जना घाइते
काठमाडौँ: दक्षिण कोरियाको पोचिअन क्षेत्रमा बिहीबार सैन्य अभ्यासका क्रममा हवाई सेनाको केएफ–१६ जेटबाट ५०० पाउन्ड तौल भएका आठ थान एमके ८२ बमहरू लक्षित क्षेत्रबाहिर खसे, जसले सर्वसाधारणहरू बस्ने घर र चर्चमा क्षति पुर्यायो।
…
पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज
काठमाडौं : पूर्व युवराज पारस शाहलाई आइतबार साँझ हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन्। यो उनको चौथो हृदयघात हो, जसपश्चात आइतबार नै उनको एन्जियोप्लास्टी गरिएको थियो।
बालेनको पुर्ख्यौली घरबाट प्रचण्डको सन्देश: “सामूहिक प्रयासले अधिकार संरक्षण र राष्ट्र निर्माण…
काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।
उक्त कार्यक्रम काठमाडौं महानगरपालिका प्रमुख…
पदाधिकारीहरू स्थानीय तहमा जान अनिच्छुक हुनुको कारण: राजनीतिक दबाब र द्वन्द्व
काठमाडौँ: नेपालका स्थानीय तहहरूमा राजनीतिक नेतृत्व र कर्मचारीबीचको द्वन्द्व बढ्दै गएको छ, जसका कारण एकतिहाइभन्दा बढी स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतविहीन छन्।
यसले जनताको सेवा र विकास निर्माणका कामहरूमा…