Online News Portal
Browsing Category

समाचार

पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, ३९ रनमा ६ विकेट गुम्यो

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान ए सँग भिडिरहेको नेपालले खराब ब्याटिङ गरेको छ। नेपालले ५६ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो। अहिले गुल्सन झा १० र कुशल मल्ल ७…

सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले…

रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ । स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी…

चौकीमा बाढी पसेपछि प्रहरी भागाभाग

विराटनगर । लगातार परेको पानीसँगै सुनसरी खोलामा आएको बाढीका कारण सिसुवाधरमपुर प्रहरी चौकी डुबानमा परेको छ । शुक्रबार बिहान कार्यालयमा बाढी पसेपछि प्रहरीले चौकी छाडेका छन् । भोक्राह नरसिंह गाउँपालिका-८ मा रहेको सिसुवाधरमपुर चौकीमा असई रमेश…

नेकपा एसले बोलायो सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक बस्ने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् । बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा,…

बुढीगंगा नगरपालिकाको एक वर्षे उपलब्धी

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एकवर्षे कार्यकालमा गरेका कामको प्रगती समीक्षा गरेको छ ।निर्वाचित भएपछि पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसरमा पालिकाले वार्षिक प्रगती सार्वजनिक तथा समीक्षा गरेको हो ।वैशाख ३०…

बुढीगंगाका चार जना कर्मचारी प्रक्राउ;

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारी प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा चार जना विरुद्ध जाहेरी दर्ता भएपछी प्रकाउ परेका हुन । नगरपालिका ईन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर…

अदालतको फैसलापछि भावुक हुँदै साम्राज्ञीले भनिन्- मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ…

सट्टेबाजी प्रकरणमा कलाकारहरुलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वान एक्स प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतले बुधबार यस्तो आदेश दिएको हो । कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा…

सभापति चुन्न नसक्दा संसदीय समिति प्रभावहीन

काठमाडौं : २०७९ सालको चुनावपछि गठन भएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पाँच वटा बैठक बस्यो । प्रत्येक बैठकमा लेखा समितिले विगतमा गरेका भ्रष्टाचार सम्बन्धी अध्ययन र दिएका निर्देशन कार्यान्वयनका विषयमा प्रश्न उठे । ज्येष्ठ सदस्यको…