Online News Portal
Browsing Category

समाचार

विनोद चौधरीविरुद्ध सुनियोजित प्रहार, भ्रम फैलाउन संगठित गिरोह सक्रिय

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्ध संगठित रुपमै मिडियामार्फत् भ्रम सिर्जना गर्ने काम भएको छ । विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत् सांसद एवं नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीविरुद्ध भ्रमपूर्ण…

अध्यादेशबाट आएको ६ महिने कानुनमा लगानीकर्ता बिश्वस्त होलान ?

काठमाण्डौँ  : यहि वैशाख १६–१७ मा हुने लगानी सम्मेलनको तयारी सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिसँग चैत २७ गते भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित…

ललितपुरको नवौँ अधिवेशनबाट अध्यक्ष आचार्य सहितको जिल्ला कमिटि निर्बाचित

ललितपुर : नेकपा (एमाले) ललितपुरको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । २०८० /१२ /२६ गते महालक्ष्मी नगरपालिका– १ इमाडोलमा संम्पन्न भयको जिल्ला अधिवेशनबाट अध्यक्ष पुरुसोतम आचार्य, सह-अध्यक्ष मन्जली शाक्य ,सचिवा राम रावल ,उप सचिव प्रभाकर थापा…

कांग्रेस संसदीय दल कार्य समितिको बैठक मंगलबार बस्ने

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने भएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी…

चैते धानखेती सङ्कटमा सिँचाइ अभाव

काठमाडौँ : पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । हरिपुर्वा नगरपालिका–२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष…

८ औं केबिन रोहन उपत्यका प्रतियोगिता शुरु

काठमाडौं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय…

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

काठमाडौं- वैशखा १५ मा बझाङ १ को 'क' प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ 'क' प्रदेश सभामा आफ्नो दाबी रहने…

महिलालाई श्रीलङ्का पुर्याइ बेच्ने एक व्यक्ति पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।कुवेतमा घरेलु काममा…

शिक्षक नियुक्तिको नाममा हरेक शिक्षकसंग पैसा असुली गर्दै प्रधानाध्यापक ।

काठमाडौँ : शिक्षक नियुक्ती भैसकेपछी प्रधानाध्यापकलाई अनिबार्य घुसबापत रकम बुझाउनुपर्ने स्रोतको दाबि । बागलुङ जिल्ला निशिखोला गाउंपालिका वडा नंबर ५ स्थित रहेको ज्ञानेन्द्र माविमा कर्मचारिको नियुक्ती बापतको खर्च भन्दै हरेक कर्मचारिबाट…

नेपाल प्रेसको समाचार प्रर्ती आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रि

काठमाडौँ : छात्रवृत्तिमा लोभिएर विद्यार्थी नेताहरुलाई फर्म र रकम बुझाएका ६३ जना परीक्षार्थीले दिन पाएनन् जाँच,भन्ने समाचार प्रति आपति जनाउदै नेपाल कमर्श क्याम्पसका बिद्यार्थी नेता दिपेन्द्र खत्रिले भने समाचार सत्य हैन बास्तबिकता फरक रहेको…