Browsing Category
समाचार
पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसिसि टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गर्नुभएको छ ।
सोमवार ललितपुरमा सिजि फुड्स…
अण्डर–१९ महिला टिमका लागि सिजि फुड्स नेपाल लिमिटेड ६० लाख सहयोग
काठमाडौँ : सिजि फुड्स नेपाल लिमिटेडले अण्डर–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँको सहयोग गर्ने भएको छ ।
सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिइएको हो ।…
वैदेशिक सहयोग परिचालन प्रक्रिया खुकुलो बनाउन गैरसरकारी संस्थाले थाले राजनीतिक लबि
सार्वजनिक लेखा समिति भन्छः गैरसरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली लागू गर
समाज कल्याण परिषद्को कामकारवाहीमा संसय÷सहजिकरण समितिको क्षेत्राधिकार बिस्तार गरिँदै
विकास विज्ञ भन्छन्ः ऐनमा नै नभएको सहजीकरण समितिमा सबैभन्दा बढी परियोजनाका…
नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा, पारसमाथि छानबिन गर्न माग
काठमाडौँ : नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो । क्यान अध्यक्ष चन्द…
ग्लोवल आइएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’
काठमाडौँ : ग्लोवल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेगरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आईतवार काठमाडौंमा बैंकको केन्द्रिय कार्यालय कमलादीमा ग्लोवल आइएमई बैंकका अध्यक्ष…
महाधिवेशनले जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु गलत, यसमा ओलीलाई दोष दिन मिल्दैनः माधव नेपाल
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष नेपालले एमालेको आठौं र नवौं महाधिवेशनले…
किन दुई दिन पछि धकेलियो प्रतिनिधि सभा बैठक ?
काठमाडौँ : संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको बताएको छ ।
आईतवार बिहान ११ बजेगरी बोलाइएको प्रतिनिधि…
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ ।
आईतवार मध्यान्ह उहाँ भारत भ्रमणमा निस्किनुभएको हो । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ भारत जानुभएको हो । उहाँलाई बिदाई गर्न सभामुख…
ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः झलनाथ खनाल
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा…
डि—८ देशहरूद्वारा गाजामा तत्काल बिना शर्त युद्धविरामको लागि आह्वान
काठमाडौँ: टर्कीको इस्तानबुलमा सम्पन्न विकासशील ८ (डि–८) देशका विदेशमन्त्रीहरूको बैठकले गाजा पट्टीमा तत्काल र बिना शर्त युद्धविरामको लागि आह्वान गरेको छ । गाजामा तत्काल, स्थायी र बिना शर्त युद्धविरामको माग गरेको हो ।
…