Browsing Category
समाचार
शिक्षक सरुवामा व्यवस्थापन समितिको अधिकार हुनुपर्ने भन्दै संसदीय समितिमा गुहार
काठमाडौँ : शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको खटनपटन हुनुपर्ने भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संसदीय समितिमा गुहार मागेको छ ।
गत जेठ १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी…
मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भयोः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताउनुभएको छ ।
सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
लोकतन्त्र र संविधानलाई बचाएर लैजाने कामको अगुवाई काँग्रेसले गर्नुपर्छः प्रथमराष्ट्रपति यादव
काठमाडौँ : प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली काँग्रेसको भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व काँग्रेसका अगुवाहरुको भएको…
स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण
काठमाडौँ : सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै…
समाजवादी मोर्चामा विचलन देखियोः विप्लव
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताउनुभएको छ ।
सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले…
समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको…
अर्काको पार्टीलाई टुक्र्याएर आफ्नो पार्टी बलियो भयो भन्ने घमण्ड नगर्नुस्ः उपसभापति गुरुङ
काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुको बीचमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार जनकपुरमा जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा…
संविधानका कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्छः उपसभापति वाग्ले
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्ने बताउनुभएको छ ।
जनकपुरमा सोमवारबाट शुरु भएको जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय…
मुलुकमा प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छः दमननाथ ढुंगाना
काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा प्रभावकारी प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले कम्युनिष्टहरुको बाहुल्यता हुनुभएको प्रजातन्त्र नभएको जिकिर पनि गर्नुभयो । शैलजा आचार्यको…
सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला
काठमाडौँ : सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ ।
काँग्रेस नेता…