Browsing Category
समाचार
भारतीय असर: प्याजको मूल्य फेरि उकालो
काठमाडौं —दैनिक भान्साको आवश्यक वस्तु प्याजको मूल्य फेरि बढ्न थालेको छ। एक साता स्थिर रहेको थोक मूल्य सोमबारबाट पुनः चुलिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार, सोमबार बजारमा सुकेको प्याज प्रतिकिलो ३५ देखि ३७…
अफ सिजनमा धनियाँको मूल्य विस्फोट: प्रतिकिलो ५ सय
काठमाडौं —बिहानीको तरकारी किनमेलमा निस्कँदा ‘धनियाँ पनि लानु पर्ने हो’ भन्ने कुरा अब सजिलै भन्न मिल्ने अवस्था छैन। पछिल्ला केही दिनदेखि बजारमा हरियो धनियाँको मूल्य अकस्मात् वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक…
झापाका ठूला सहकारीमा प्रशस्त तरलता, साना सहकारी भने संकटमा
काठमाडौँ : झापाका ठूला सहकारी संस्थाहरूमा पर्याप्त तरलता रहेको पाइएको छ भने साना सहकारीहरू भने तरलता संकटको सामना गरिरहेका छन्। जिल्ला सहकारी संघ झापाले संकलन गरेको २०८२ सालको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जिल्लाका प्रमुख…
हलेसी दर्शनबाट फर्कंदैगर्दा माइक्रोबस दुर्घटनामा एकको ज्यान गयो
काठमाडौँ : सिरहा फर्किंदै गरेका हलेसी दर्शनार्थी चढेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको उक्त माइक्रोबस सोमबार बिहान करिब ९ बजे खोटाङको हलेसी तुवाचुङ…
अहिलेसम्म जिवित रहेँ, फेरि एकचोटि क्रान्ति गर्नुपर्छ: प्रचण्ड
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ऐतिहासिक "बोत्ले स्मृति दिवस"मा नयाँ खालको क्रान्ति गर्ने ठोस संकल्प व्यक्त गरेका छन्। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मारक कार्यक्रममा उनले…
“ट्रम्पको भारत ट्यारिफ: नेपालको अर्थतन्त्रमा जोखिम वा अवसर?”
काठमाडौँ, अगस्ट ३ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने विभिन्न वस्तुमा २५% ट्यारिफ लगाउने घोषणाले गत शुक्रबारदेखि दक्षिण एसियाली क्षेत्र तरङ्गित छ। यस नीतिले भारतसँगको घनिष्ट व्यापारिक निर्भरताका कारण नेपालको अर्थतन्त्रमा…
“दैनिक १६० उजुरी, बढ्दो अपराध र सुरक्षाको चुनौती”
दैनिक १६० उजुरी, ७ जनाको सवारी दुर्घटनामा मृत्यु — प्रहरी तथ्यांकले देशको अपराध र सुरक्षाको चिन्ताजनक तस्वीर देखायो
काठमाडौं, १८ साउन — नेपाल प्रहरीको तथ्यांकले मुलुकमा अपराध र दुर्घटनाका घटना अत्यन्त चिन्ताजनक दरमा बढिरहेको देखाएको छ।…
“नक्कली भुटानी शरणार्थी काण्ड : आज अदालतमा बहुचर्चित सुनुवाइ”
काठमाडौं, १८ साउन — नेपालमा निकै चासो र चर्चा पाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फेरि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। बहुचर्चित यो मुद्दाको सुनुवाइ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा पहिलो नम्बरमा तोकिएको छ।…
काठमाडौँको ट्राफिक समस्या समाधानका लागि निर्णायक कदम आवश्यक : मन्त्री दाहाल
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित र जनमैत्री बनाउन तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शनिबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात…
भूमिहीनलाई जग्गा, जनतालाई अधिकार: सांसद चौधरीको प्रतिबद्धता पुरा
बर्दघाट, नवलपरासी । प्रतिनिधिसभा सांसद बिनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका…