Browsing Category
समाचार
भारत भ्रमणमा दुई देशकाबीच भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल भयोः प्रधानमन्त्री दाहाल
काठमाडौँ; प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक,…
शुन्य समयमा सांसदहरुः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ: संसद सचिवालयका कर्मचारी र दुधको भुक्तानी माग्ने किसानहरुको माग सम्बोधन गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले संसद सचिवालयका कर्मचारीहरुको माग…
गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।
बिहीवार काठमाडौंमा…
काँग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोईराला
काठमाडौँ; नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी…
संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत
काठमाडौँ; नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई…
राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छः सभापति देउवा
काठमाडौँ: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी…
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा जनसांख्यिकीय राष्ट्रिय संकटकाल घोषणा
काठमाडौँ: दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको छ । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम…
जापानमा एक हजार नाघे स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस
काठमाडौँ: जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोमका केसहरू १ हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यस वर्षको शुरुदेखि नै देशमा सङ्क्रमितको प्रारम्भिक सङ्ख्या १ हजार १९ पुगेको एनआईआईडीको…
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोबाट १२ सय मानिस बिस्थापित
काठमाडौँ: अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण १२ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । दक्षिणी क्यालिफोर्नियामा १२ हजार २०० एकड (लगभग ४९.४ वर्ग किलोमिटर) जङ्गलमा लागेको आगोले कम्तीमा १२ सय…
सांसदहरुले निरन्तर दबाब दिए सरकारले स्वास्थ्य जनशक्ति थप गर्नसक्छः स्वास्थ्यमन्त्री यादव
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको…