Online News Portal
Browsing Category

समाचार

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन

काठमाडौँ: पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो…

सत्ता समीकरणको तरंग

काठमाडौँ: संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्यको सहमति भएको छ । डेढ वर्षमा तीन पटक गठबन्धन फेरेर ‘राजनीतिक हिरो’ बन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्तब्ध बनेका छन् ।बहुमत जुटाएर कांग्रेस र एमाले संविधान…

संविधान संशोधन केमा गर्ने ?

काठमाडौँ:पारिवारिक, आर्थिक, न्यायिक, ज्ञात–अज्ञात जेसुकै कारणले भए पनि अहिले देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने अवस्था आउँदा हामीले देशमा स्थायित्व आउने आधारमा सकारात्मक नै मान्नुपर्ने हुन्छ । अझ मिडियामा आएजस्तो ती दलहरूले साँच्चै…

६३ जना सांसदको समर्थन प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ:सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा),…

आँपको उत्पादन घट्यो

काठमाडौँ: सुनसरीमा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ। हुरी बतास र कीराले क्षति पुर्याएको कारण गत वर्षको तुलनामा यस वर्ष आँपको उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनले भने,…

कांग्रेस-एमालेलाई जसपा नेपालको समर्थन

काठमाडौं,: जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो…

छत्रकोटले निःशुल्क पशु चिकित्सक पढाउने

काठमाडौँ: गु ल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सक विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।…

एक सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ: नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप एक सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको…

एसईईमा डडेल्धुराका ८ विद्यालय निल

काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसइई)मा डडेल्धुराका आठ विद्यालयको नतिजा शून्य आएको छ। डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएका मध्ये नमुना विद्यालय समेत गरी ८ वटाको नतिजा शून्य आएको हो।राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको…

महामन्त्री ढकालले रास्वपा र पार्टी सभापति लामिछानेमाथि गरे प्रश्नै-प्रश्न

काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेको काम–कारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका छन् । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन…