Online News Portal
Browsing Category

समाचार

काठमाडौँ विश्वविद्यालयले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने

काठमाडौ:काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ। विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर…

भोलि अनिवार्य उपस्थित हुन एमाले सांसदलाई आग्रह

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य…

प्रहरी उपरीक्षकको काज सरुवा

काठमाडौँ:नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालले जानकाररी दिए । जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई…

सेनाले खोल्यो ११ किलोमिटर सडकको ट्रयाक

काठमाडौँ: नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा…

अवैध काठ बरामद

काठमाडौँ:रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट…

२४ खर्ब नजिक सार्वजनिक ऋण

काठमाडौं: सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। यो अघिल्लो वर्षको तुलनामा करीब ६ प्रतिशत धेरै हो। आर्थिक वर्ष २०७९/८० सम्म देशको सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब…

थापाथली अस्पतालमा वर्षमा २२ हजार महिला सुत्केरी

काठमाडौं:  परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।…

बाढीपहिरोबाट बाजुराका केही परिवार विस्थापित

काठमाडौँ:बाजुरामा भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । १० घर अझै जोखिममा छन् । गौजिल्ला प्रहरी कार्यालय बाजुराका…

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यकः उद्योगमन्त्री भण्डारी

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा…

यश कुमारले उठाए आत्महत्या दुरुत्साहनको मुद्दा

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा गायक यश कुमारको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा,…