Online News Portal
Browsing Category

समाचार

समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्छः सांसद गौतम

काठमाडौँ,:  राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले संविधान…

नेप्से परिसूचक २४ सय विन्दुमाथि

काठमाडौं : दिनभर उचारचढावका बीच नेप्से परिसूचक २४८८.०८ विन्दुमा पुगेर बन्द भएको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा आएर २४८८.०८ विन्दुमा अडिएको हो। यसदिन नेप्से परिसूचक  २.१५ अंकले बढेर  २४८८.०९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ…

९ सांसदको प्रश्नमा यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोधेका छन्। संसदको नियमित कार्यसूचीअनुसार सोमबार सांसदहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन्। सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका थिए।प्रश्न १.…

नेपाल लाइफको लगानी शिक्षा क्षेत्रमा

काठमाडौं: लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ ।…

महाकाली भन्सारबाट निर्यात शून्य

काठमाडौँ:सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ। कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ।यस…

लुम्बिनीमा नयाँ सरकारको कसरत

काठमाडौँ:  लुम्बिनीका मुख्यमन्त्री लीला गिरीको दिएपछि लुम्बिनी प्रदेशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनको काम अगाडि बढाएका छन् । केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलका कारण नेकपा एमालेको भागमा परेको…

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको कुरामा सरकार दृढ रहेको बताएका छन्। संसदमा संसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली सन्धिमा पनि काली नदीको पूर्वतिरको भूभाग…

‘स्वाइन फिभर’ बाट ३९२ बङ्गुर मरे

बा्गलुङ नगरपालिकाको वडा नंं. १, २, ३ र ४ मा व्यावसायिक रूपले पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखिएको हो। जसका कारण शुक्रबारसम्म ३९२ बङ्गुर मरेको स्थानीय किसानले बताएका छन्। व्यावसायिक रूपमा पालेका बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर…

संविधान संशोधन गर्न सबै दलहरूसँग छलफल र परामर्श हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा…

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी, भारतसँग धेरै

काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । अघिल्लो आर्थिक वर्ष…