Browsing Category
समाचार
कन्टेनरमा अड्किएपछि बाँचे क्याप्टेन शाक्य
काठमाडौं: सौर्य एयरलाइन्सको बुधबार भएको विमान दुर्घटनामा १९ मध्ये १८ जनाको ज्यान गयो । बाँचेका विमानका चालक मनिषराज शाक्यको अवस्था खतरामुक्त रहेको बुझिएको छ ।
स्रोतका अनुसार शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान…
क्यान्सरपीडितले एक लाख पाउने
काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि रु एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन्।
आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका…
जहाज दुर्घटनामा भाग्यले बाँचेका पाइलट शाक्य
काठमाडौँ:बुधबार बिहानै १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना पाइटल मनिषरत्न शाक्य भने ज्यान बचाउन सफल भएका छन् । टाउकोमा चोट लागेका शाक्यको सिनामंगलस्थित केएमसी अस्पताल हाल उपचार भइरहेको छ । परिवार श्रोतका अनुसार उनको…
नेप्से परिसूचक २७ अङ्कले घट्यो
काठमाडौँ : यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो…
आकस्मिक मन्त्रिपरिषद बैठक:प्रधानमन्त्री
काठमाडौँ:बुधबार बिहान ११:११ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको हो।दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो। बैठकले…
सौर्य एयरलाइन्स दुर्घटनाबारे प्रधानमन्त्रीले लिए जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स जहाज दुर्घटनाबारे जानकारी लिएका छन्।
विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा…
श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम
बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ ।
करार कर्मचारीको रुपमा काम गरेकी प्रिजा एकदमै मेहनती र प्रतिबद्ध कर्मचारी…
कलेजो प्रत्यारोपण : महिला दिन्छन्, पुरुष लिन्छन्
काठमाडौं : विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ । नेपालमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विसं २०७३ मङ्सिर २२ गते भक्तपुरका बलराम नागाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको थियो ।…
यसरी दुर्घटना भयो सौर्यको जहाज
काठमाडौं: सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य भिडिओमा कैद भएको छ ।
भिडिओमा हेर्दा टेकअफ लिइसकेपछि जहाज फेरि लर्बरिएर तल खसेको देखिन्छ ।
करिब दुई तल्लामाथि बाट कोल्टिएर जहाज तल खसेको थियो । जहाज खसे लगत्तै आगो र धुवाँको…
पार्टीको प्रगति र आगामी योजनाबारे केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलको सबै केन्द्रीय विभाग प्रमुखहरूसँग छलफल गरेका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले पार्टीको हालसम्मको प्रगतिको बारेमा जानकारी लिएका हुन् ।…