Browsing Category
समाचार
पहिलो महिला मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास
काठमाडौं: सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।
गड्तौलालाई एक महिनाका…
एसिया कप खेलेर फर्केपछि इन्दु भन्छिन्– धेरै पक्ष सुधार गर्नुपर्ने देखियो
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले एसिया कप जस्तो ठूलो प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताएकी छिन् ।
श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर समूह चरणबाटै बाहिरिएपछि बिहीबार स्वदेश फर्कने…
‘फिल्म क्षेत्रका लागि नेताहरुले भाषणबाहेक केहि गरेनन्’: भुवन केसी
काठमाडौं- फिल्म विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्म क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने- ‘नेपाली…
एभरेष्ट बैंक र एसबी सोलुसन्सबीच सहकार्य
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले एसबी सोलुसन्ससँग सहकार्य गर्दै क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागू गरी सञ्चालनमा ल्याएको छ ।
उक्त प्रणाली लागू गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश…
श्रीलंकाली राजदूतको परराष्ट्रमन्त्रीसँग भेट
काठमाडौँ :परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमेरेट्सका राजदूत अब्दुल्ला अल सामसीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक चासोका विविध विषयमा…
एक हजार २९९ विद्यार्थीलाई छात्रवृत्ति दिँदै पोखरा विश्वविद्यालय
काठमाडौँ : पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक हजार दुई सय ९९ कोटाको दरखास्त आह्वान गरेको छ ।
अनलाइन विधिबाट दरखास्त दिन सक्नेगरी विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विश्वविद्यालयमा सञ्चालित…
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडाैं : ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई…
जग्गाको विषयमा ११ जना घाइते
काठमाडौँ : झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद दुई पक्षबीच झडप भएको छ । झडपमा परी दुवै पक्षका ११ जना घाइते भएका छन् । बिहीबार बिहान साढे ११ बजेको समयमा बाह्रदशी गाउँपालिका–३ स्थित राधानगरमा सोही ठाउँका पर्शुराम साह र रेखानन्द साहबीच…
पार्टी फुटाउने प्रयास भयो
काठमाडौँ :: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् ।
बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत…
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा
काठमाडौँ : मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ। त्रिभुवनविमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बुधबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। पूर्ववर्ती सरकारले…