Browsing Category
समाचार
नेपालकै तेस्रो स्काईवाक टावर सञ्चालनमा
काठमाडौँ: चर्चित पर्यटकीयस्थल भेडेटारमा नेपाल कै तेस्रो स्काइवाक टावर सञ्चालनमा आएको छ।
साँगुरीगढी गाउँपालिका-६ भेडेटारको चाल्स पोइन्टमा स्काइवाक टावर सञ्चालनमा आएको हो। भेडेटारलाई साहसिक पर्यटनको हब बनाउने प्रयासअनुसार शुक्रवारबाट टावर…
पर्वतका उद्योग बन्द
काठमाडौँ: गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा एक सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा दुई सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा एक सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता…
गाँजा गणतन्त्र’ नबनोस्
काठमाडौँ : सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुन पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपाल फार्म व्यवसायी संघ र जय देश जय चरेस समूहले शनिबार भद्रकालीमा प्रदर्शन…
‘फाइल’ अनुसन्धान हुनुपर्छ : महामन्त्री शर्मा
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौँले आज जोरपाटीमा आयोजना गरेको २७ औँ…
आईटी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै पोखरा विश्वविद्यालय
काठमाडौं: पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ मा स्नातक तहमा भर्ना हुने करिब २५० आईटीका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएको छ । बुधबार एक सूचना जारी गर्दै विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरूमा भर्ना…
माटोको सुगन्ध दिने कविता1
काठमाडौँ:कवि मिथोचले आफ्नै आँगनको कविता लेखेका छन्। उनले आफ्नै माटोको कथा भनेका छन्।
मिथोच पहिलो कविता संग्रहबाटै परिपक्क कवि लाग्छन्। भलै उत्कृष्टताको कसीमा उनको उपस्थितिको अर्कै लेखाजोखा होला तर उनका कविताले नयाँ विचार र चेतनाको…
न्युरोडमा अव्यवस्थित पार्किङको समस्या
काठमाडौ: महानगरपालिकाले सडकमै पार्किङको स्वीकृति दिंदा राजधानीको यातायात थप अस्तव्यस्त भएको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरूमा अव्यवस्थित पार्किङ हुन गरेको प्रशस्त देख्न सकिन्छ । ट्राफिक प्रहरीले…
चीनबाट ६५ अर्बको सामान आयात
काठमाडौँ: गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता…
तरकारी खेतीमा मनग्य आम्दानी
काठमाडौँ: जलजला ७ धाइरिङ मिलन चोकका युवा किसान दीपक शर्माले व्यावसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अङ्गालेको निर्वाहमुखी परम्परागत कृषि पेसालाई व्यावसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्मा…
दादुरा-रुबेला राेकथामका लागि स्वास्थ्यकर्मी परिचालन
काठमाडौँ: शुक्लाफाँटाका दुई बालकमा दादुरा रुबेला देखियो, द्रुत प्रतिकार्य टोली परिचालन महेन्द्रनगर । सुदूरपश्चिम सरकारले कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
…