Online News Portal
Browsing Category

रोजगार

वैदेशिक रोजगार व्यवसायी संघले दिए श्रम मन्त्रीलाई सफल कार्यकालको शुभकामना

काठमाडौँ –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नव नियुक्त मन्त्री शरत सिंह भण्डारीलाइ मन्त्रालयको सभाहलमा भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष, सल्लाहकार,…

प्रमुख गन्तव्य मुलुकमा श्रमिक कटौतीको असर, नेपालीका लागि खुम्चिँदै अवसर

काठमाडौँ:  प्रमुख श्रम गन्तव्य देश कतार र मलेसियाले गरिरहेको श्रमिक कटौतीको प्रत्यक्ष असर नेपालमा परेको छ । रोजगारीको अवसर खुम्चिँदै जाँदा श्रमका लागि बिदेसिने नेपालीको संख्या घटिरहेको छ । गत आर्थिक वर्षमा मात्र रोजगारीका लागि बिदेसिनेको…

वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिन्छु : श्रममन्त्री भण्डारी

काठमाडौँ,:  नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण…

असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै

काठमाडौँ: राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ । बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार…

क्यानको नेतृत्वमाथि छानविन गर्न आयोग गठन गरौँः सांसद आचार्य

काठमाडौँ:  नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी…

वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

काठमाडौँ: सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको…

अब वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलान प्रणालीमार्फत हुने

काठमाडौँ : वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलान प्रणालीमार्फत गर्ने कार्यको शुभारम्भ भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी मागपत्र…

देशमा रोजगारीको ठूलो समस्या छः मन्त्री अर्याल

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ । शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उहाँले यस्तो…

श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । काठमाडौँ : सरकारले रोजगार बैंकको स्थापना गरी रोजगारी सम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने बताएको छ । त्यस्तै श्रम बजारमा उपलब्ध…

महिलालाई श्रीलङ्का पुर्याइ बेच्ने एक व्यक्ति पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो ।कुवेतमा घरेलु काममा…