Online News Portal
Browsing Category

राजनीति

रामअयोध्याप्रसाद यादवको निधनप्रति देउवाको दुःख व्यक्त, कांग्रेसले गुमायो एक अनुभवी नेता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। ७२ वर्षीय यादवको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा…

‘कुलिङ पिरियड’मा षड्यन्त्रपूर्ण हेरफेर गर्ने जिम्मेवारले राजीनामा दिनुपर्छ : सांसद पदम गिरी

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विधेयकमा गरिएको शब्द चलखेलप्रति आपत्ति जनाउँदै दोषीलाई राजीनामा दिनुपर्ने माग गरेका छन्। मंगलबार सभामुखसँगको छलफलपछि उनले समितिबाट सहमति भइसकेको विधेयक संसदमा जस्ताको…

‘बाहेक’ शब्द घुसाइएको प्रकरणमा एमाले र माओवादीको माग : छानबिन र दोषीमाथि कारबाही होस्

काठमाडौँ : सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा समितिले स्वीकृत नगरेको ‘बाहेक’ शब्द अनाधिकृत रूपमा थपिएको भन्दै एमाले र माओवादी केन्द्रले कडा आपत्ति जनाएका छन्। उक्त विधेयकमा अवकाश वा राजीनामापछि २ वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको…

विक्रम खनाललाई कारवाही गर्न अनुशासन समितिमा सञ्जय गौतमको प्रस्ताव

काठमाडौंः  आमनिर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई कारवाही प्रक्रिया अगाडि बढेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका…

अध्यक्ष नेपालमाथिको मुद्दा र पार्टी रणनीतिबारे नेकपा एसको सचिवालय बैठक

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टी रणनीति, केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल…

“प्रचण्डको चेतावनी: सर्वसम्मत विधेयकमाथि संसदमा हस्तक्षेप स्वीकार्य छैन”

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर…

“लोकतन्त्रको मजबूतीमा मात्र पत्रकारिताको स्थायित्व सुरक्षित हुन्छ: अध्यक्ष शर्माजी”

काठमाडौँ : नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित ‘प्रदेशस्तरीय संवाद र फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा भनिन् कि लोकतन्त्र बलियो नभए पत्रकारिताको आधार नै कमजोर हुन्छ  । …

संसद् खुलाउन माओवादीको लचकता, विपक्षसँग छलफल गर्दै अगाडि बढ्ने निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसद् सञ्चालनमा रहेको अवरोध हटाउन लचकता देखाउँदै विपक्षी दलहरूसँग छलफल गरेर समाधान खोज्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकमा संसद् अवरोधको सकारात्मक…

रास्वपाको आकस्मिक बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, बनस्थलीमा केन्द्रीय समिति बैठक जारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आकस्मिक भर्चुअल बैठकमार्फत गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। यसको निरन्तरतामा आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्दैछ। …

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे: विनियोजन विधेयक र खर्च कटौती प्रस्तावमा छलफल हुने

काठमाडौँ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकको कार्यसूचीमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल समावेश गरिएको छ। …