Online News Portal
Browsing Category

राजनीति

रुसमा एनआरएनए नयाँ नेतृत्व: अध्यक्षमा सीताराम कट्टेल

मस्को — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रुसले नयाँ नेतृत्व पाएको छ। राजधानी मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट सीताराम कट्टेल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल सन्…

प्रतिनिधिसभा बैठक आज, सांसदका प्रश्नको जवाफ दिन मन्त्री तयारीमा

काठमाडौं: संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने…

“विधानको टिप्पणी संगठनात्मक अराजकता हो : महासचिव शंकर पोखरेल”

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित पार्टी विधानबारे सार्वजनिक टिप्पणी गर्नु संगठनात्मक अराजकतासँग तुल्य हुने बताएका छन्। जनसंगठनका पदाधिकारी तथा इन्चार्जहरूसँगको भेलामा उनले पार्टी अनुशासनको उल्लंघन…

रसुवाको बाढीबारे छलफल गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै

काठमाडौं:  रसुवामा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकटबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ। बैठक आज (मंगलबार) दिउँसो १ बजे गृहमन्त्रालयमा बस्ने तय भएको हो।…

फ्रान्स पुगे मन्त्री पाण्डे, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारी

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्। पेरिसमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय बैठकमा मन्त्री…

माटोको कला,आत्मनिर्भरताको आधार: बाजुराको बुढीगंगा नगरपालिकाको प्रेरणादायी सफलता

बाजुरा, २०८२ असार २० :  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मेयर राम बहादुर बानियाँको अग्रसरतामा संचालित एक महिने माटोका भाडाकुँडा निर्माण तालिमले स्थानीयहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ। बुढीगंगा सिप विकास र जिआईजेटको आर्थिक तथा…

रास्वपाको हस्ताक्षर अभियानमा सहभागी ट्राफिक सई कमल खड्का प्रहरी हेडक्वार्टर तानिए

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा प्रहरी बर्दीसहित सहभागी भएका ट्राफिक प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ। सई खड्का बाँकेको नेपालगन्जस्थित ट्राफिक प्रहरी…

‘नेपालमा निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण छ’ : अर्थमन्त्री पौडेल

काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको भन्दै मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको…

एसईईमा नेपाल वेदविधा आश्रमको चम्किलो सफलता, ८५ प्रतिशतले ए प्लस

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हात पारेको छ। विद्यालयका जम्मा १४ परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले…

सभापति खतिवडाको राजीनामा माग गर्दै एमाले सांसद गिरीको तीव्र आलोचना

काठमाडौँ : नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। बुधबार बसेको समितिको बैठकमा सांसद गिरीले सभापति खतिवडासँगै समितिका सचिव सुरज दुराको पनि राजीनामा माग गरेका हुन्।…