Online News Portal
Browsing Category

राजनीति

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् । त्यसअघि, कानुन, न्याय…

राष्ट्रियसभामा पनि छिर्‍यो सुन प्रकरण, सेटिङमा भएको एमालेको आरोप

राष्ट्रियसभामा पनि सुन प्रकारणको विषयमा सदस्यहरूले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रियसभामा सुन प्रकरणकाे विषय उठाएको हो । ‘सुन तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ । जब जब राज्य कमजोर हुन्छ । सरकार संलग्न हुन्छ । यो…

कोशी प्रदेश सरकार गठन विवाद हेर्दा हेर्दै बुधबारलाई

काठमाडौं- कोशी प्रदेश सरकार गठन विवादसम्बन्धी मुद्दा हेर्दा हेर्दै बुधवारका लागि पेसी तोकिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको मुद्दामा निवेदकका कानुन व्यवसायीहरुको जवाफी…

नेकपा एसले बोलायो सचिवालय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक बस्ने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् । बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा,…

बुढीगंगाका चार जना कर्मचारी प्रक्राउ;

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारी प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा चार जना विरुद्ध जाहेरी दर्ता भएपछी प्रकाउ परेका हुन । नगरपालिका ईन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर…

अदालतको फैसलापछि भावुक हुँदै साम्राज्ञीले भनिन्- मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ…

सभापति चुन्न नसक्दा संसदीय समिति प्रभावहीन

काठमाडौं : २०७९ सालको चुनावपछि गठन भएको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको पाँच वटा बैठक बस्यो । प्रत्येक बैठकमा लेखा समितिले विगतमा गरेका भ्रष्टाचार सम्बन्धी अध्ययन र दिएका निर्देशन कार्यान्वयनका विषयमा प्रश्न उठे । ज्येष्ठ सदस्यको…

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : असार २७ गते। सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो। आदेशमा भनिएको…

माओवादी केन्द्रले भन्यो- पार्टीको अभिभावक गुमायौं

काठमाडौँ : नेकपा (माओवादी) केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निधनबाट पार्टीले अभिभावक गुमाउनुपरेको बताएको छ। पार्टीका महासचिव देव गुरूङले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनबाट पार्टीले क्षति बेहोरेको बताएका हुन्।…

प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।…