Online News Portal
Browsing Category

राजनीति

कांग्रेस संसदीय दल कार्य समितिको बैठक मंगलबार बस्ने

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बैठक बस्ने भएको हो । बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी…

बझाङ उपनिर्वाचन : कांग्रेसबाट लोकेन्द्र रोकायाको दाबी

काठमाडौं- वैशखा १५ मा बझाङ १ को 'क' प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहेने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ 'क' प्रदेश सभामा आफ्नो दाबी रहने…

तेश्रोदिनमै स्वतन्त्र कानुन व्यवसायी मञ्चले गर्यो यति ठुलो घोषणा

काठमाडौं – गत शुक्रवार मात्रै घोषणा भएको स्वतन्त्र कानुन व्यवसायी मञ्चले ध्यानाकर्षण सहितको विज्ञप्ती निकालेको छ । आज आइतवार मञ्चले रिगल भनिने योगराज ढकाललाई आम माफि दिएको र सो को विरुद्धमा भारती मानन्धरको पक्ष र समग्र न्यायलयको विषयमा…

संसदलाई बार्गेनिङ गर्ने नाटकघर कैले सम्म ? एमाले सांसद उत्तर बिहिन ?

काठमाडौं : संघिय संसदका काम कारोबार जनता लक्षित र जनताको जनगुनासोको सम्बोधन गर्ने थलो हुनु पर्नेमा पछिल्लो केही दिन देखि पर्तिपक्ष एमालेको बार्गेनिङ थलो बनिरहेको छ । एमालेले उक्च स्थरिय छानबिन आयोगको ढिपी गृहमन्त्री नराणकाजि श्रेष्ठको…

ज्ञानेन्द्र शाहीको काण्डको भण्डाफोर : निर्वाचन आयोगमा समेत झुठ्ठा विवरण पेश गरेको खुलाशा

काठमाडौं : गत केहि दीन अघीदेखी सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता समेत रहेका सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)को विवाहबारे व्यापक चर्चा हुँदै आएको छ । केहि दीन अघी सामाजिक सञ्जालमा शाहीको विवाह…

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु, सय जनाले नाम टिपाए

काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको हो। बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र…

शिवराज भट्ट मन्त्री नियुक्त भएपछि गृहजिल्लामा दीपावली

बैतडी। सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्ट नियुक्त भएका छन् । भट्ट मन्त्री नियुक्त भएको खुसीयालीमा उनको गृहजिल्ला बैतडीमा दीपावली गरिएको छ । बुधवार बेलुका भट्टको घर…

सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल : राजेन्द्र लिङदेन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन…

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी…

नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिना बढि समयदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । पुस २७ देखि माघ २६ सम्म मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले २ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसपछि माघ २६ गते…