Browsing Category
राजनीति
समाजवादी मोर्चामा विचलन देखियोः विप्लव
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताउनुभएको छ ।
सोमवार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले…
समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अध्यक्ष नेपालको अपिल
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको…
अर्काको पार्टीलाई टुक्र्याएर आफ्नो पार्टी बलियो भयो भन्ने घमण्ड नगर्नुस्ः उपसभापति गुरुङ
काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुको बीचमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार जनकपुरमा जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा…
संविधानका कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्छः उपसभापति वाग्ले
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्ने बताउनुभएको छ ।
जनकपुरमा सोमवारबाट शुरु भएको जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय…
मुलुकमा प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छः दमननाथ ढुंगाना
काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले मुलुकमा प्रभावकारी प्रजातन्त्रका लागि काँग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले कम्युनिष्टहरुको बाहुल्यता हुनुभएको प्रजातन्त्र नभएको जिकिर पनि गर्नुभयो । शैलजा आचार्यको…
सरकारले मुलुकमा सुशासन दिन सकेको छैनः शेखर कोईराला
काठमाडौँ : सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ ।
काँग्रेस नेता…
सरकारलाई माओवादी केन्द्रकी सांसद बेल्बासेको दबाबः दुध किसानको भुक्तानी छिटो दिइयोस्
काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दुध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।
दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले…
काँग्रेस सांसद ढुंगानाको टिप्पणीः सुशासनका घण्टी बजाउनेहरु नै त्यसको बिरुद्धमा छन्
काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारसँग अधिकार बाँडफाँडको विषयमा कुरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा…
ओलीलक्षित माओवादी केन्द्रका सांसद आलेको टिप्पणीः संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा…
कुमारी चोक र केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था…
काठमाडौँ : कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन लिएको छ ।
सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले…