Online News Portal
Browsing Category

राजनीति

प्रधानमन्त्री दाहाल–ओलीबीच भेटवार्ता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्र्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा…

राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैनः सांसद प्रधान

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले…

महिला मन्त्रालयको बजेटमा मन्त्रीको जिल्ला सुनसरी मात्रै देखियोः सांसद केसी

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला मन्त्रालयको बजेटमा सुनसरी मात्रै देखिएको बताउनुभएको छ । काठमाडौँ : बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको…

शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव

काठमाडौँ : सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन…

दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण

काठमाडौँ : नेपाली काँग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई…

प्रतिनिधि सभा सदस्यहरुले सरकारलाई गराए जनसरोकारका विषयमा ध्यानाकर्षण

काठमाडौँ: प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले जनसरोकारका महत्वपूर्ण विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका…

सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छः काँग्रेस…

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा…

सरकारलाई काँग्रेस सांसद गौतमको प्रश्नः साम्यवादी भन्ने अनि पुँजीवादी बजेट ल्याउने ?

काठमाडौँ:  नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले सरकारले ल्याएको कृषिसम्बन्धि कार्यक्रमले मुलुकको समृद्धिको यात्रा तय गर्न नसक्ने दाबी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि…

मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताउनुभएको छ । सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

लोकतन्त्र र संविधानलाई बचाएर लैजाने कामको अगुवाई काँग्रेसले गर्नुपर्छः प्रथमराष्ट्रपति यादव

काठमाडौँ : प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान र लोकतन्त्रलाई बचाएर लैजाने दायित्व नेपाली काँग्रेसको भएको बताउनुभएको छ । पूर्वराष्ट्रपति यादवले संविधानलाई अघि बढाउने र लोकतन्त्रलाई बचाउने दायित्व काँग्रेसका अगुवाहरुको भएको…