Browsing Category
राजनीति
महेश बस्नेतको प्रश्न : रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्सन के हो ?
काठमाडौं: नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने र प्रभु बैंकबीचको कनेक्शनबारे प्रश्न उठाएका छन् । यस्तै, बस्नेतले प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्शन के हो भनेरपनि सोधेको छन् । रवि लामिछानेलाई…
प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि म सरकारमा जान्नँ : राजेन्द्र लिङ्देन
काठमाडौं: राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन् ।
पार्टीको हिजो समापन भएको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ…
रवि लामिछानेलाई करोड धरौटीमा छाड्न आदेश
काठमाडौँ : सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला अदालतमा एकसाता चलेको…
संसदीय दलको बैठकमा शंकर भण्डारीको कटाक्ष
काठमा डौँ : कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा कटाक्ष गरेका छन् । आइतबार बसेको बैठकमा उनले बैठक सञ्चालन प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।
‘सभापतिजी जनआन्दोलनका कमाण्डरले पार्टी छाडेको…
संविधान संशोधनको गृहकार्य सुरू भएको छ: महत
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले संविधान संशोधनको विषयमा गम्भीरतापूर्वक गृहकार्य थालनी भएको बताएका छन्।
शनिबार सिंहदरबारमा पार्टीको बैठकपछि कांग्रेस प्रवक्तासमेत रहेका महतले संविधान…
माओवादीले अब कसैको बैसाखी टेक्दैन : प्रचण्ड
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन्। दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाव एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको…
शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक होः महेश बर्तौला
काठमाडौँ: नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो…
धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन
काठमाडौं: खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै…
रविविरुद्ध बहस गर्न भैरहवा पुगे वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौं; राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगेका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको तर्फबाट जिल्ला अदालतमा…
रुपन्देही अदालतमा रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै मुद्दा दर्ता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार…