Online News Portal
Browsing Category

राजनीति

सामाजिक सञ्जाल विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिएको भन्दै महासचिव गुरुङको टिप्पणी

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकले नियन्त्रणभन्दा नियमनमा केन्द्रित हुनुपर्ने धारणा राखे।…

रवि लामिछानेको थुनछेक बहस सकियो

काठमाडौँ: चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि लामिछानेको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश दयाराम ढकालको इजलासमा भएको यस बहससँगै जवाफी बहस पनि पूरा भएको छ। अब यस मुद्दामा आदेश जारी हुने प्रक्रिया अघि…

गगन थापाले संसदमा उठाएका प्रश्नहरू: भूकम्प पुनर्निर्माण र बाढीपीडितहरूको पुनर्वासका लागि स्रोतहरूको…

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले जाजरकोटको भूकम्प र असोजमा आएको बाढीका पीडितहरूको पुनर्निर्माण र पुनर्वासका लागि सरकारसँग स्रोत जुटाउने प्रक्रिया र प्रगति बारेमा जवाफ मागेका छन्। …

राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापाले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन धभएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई…

बागमती प्रदेश :एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौँ: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ। मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा, आशिका तामाङ प्रकरण र सामाजिक सञ्जाल नियमन विधेयकको…

काठमाडौँ: प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबारको सम्बोधनमा सरकारको आलोचना गर्दै विभिन्न मुद्दाहरू उठाएका छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश सोच राखेको आरोप लगाउँदै, सामाजिक सञ्जाल नियमन…

मन्त्री गुरूङ : सामाजिक सञ्जालको अराजकता नियमन आवश्यक

काठमाडौँ:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जालमा फैलिएको अराजकता नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्। उनका अनुसार, मन्त्रालयमा दुई प्रकारका गुनासोहरू आउने गरेका छन्: टेलिफोन नेटवर्कको…

कांग्रेसमा डिजिटल टीम बनाउने प्रस्ताव

काठमाडौं: नेपाली कांग्रेसलको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘डिजिटल टीम’ बनाउने बारेमा छलफल सुरू भएको छ । नेपालीमाझ सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएको र फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड…

कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ

काठमाडौं:  नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् । पोखरामा मंगलबारबाट सुरू भएको अभिमुखीकरणमा सहभागी ७७ वटै जिल्लाका…

भ्रष्टाचार चरम सीमामा पुगिसक्यो, सुशासन र डेलिभरी शून्य छः राप्रपा नेता तामाङ

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताए । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशमा…