Browsing Category
राजनीति
“भौतिक पूर्वाधारलाई मात्र विकास मान्नु खेदजनक: सुमना श्रेष्ठ”
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पूर्वाधारलाई मात्र विकासको रूपमा बुझ्नु खेदजनक भएको बताएकी छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माणाधीन केवलकारको सन्दर्भमा…
नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ: डिपी अर्याल
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री ओलीलाई उच्चस्तरीय आयोग गठन गरी आफू र आफ्नो दलका नेताहरूविरुद्ध लागेका आरोपहरूको छानबिन गर्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा विशेष…
पूर्वराजालाई वामदेवको सुझाव: निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्
काठमाडौँ:राष्ट्रियसभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापनाको चाहना त्यागेर प्रजातान्त्रिक पार्टी स्थापना गरी २०८४ को निर्वाचनमा सहभागी भई प्रधानमन्त्री बन्न सुझाव दिएका छन्। राष्ट्रियसभा बैठकमा गौतमले…
प्रधानमन्त्री ओली देश निर्माणकर्ता: शंकर पोखरेल
काठमाडौँ : एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निर्माणमा समर्पित व्यक्ति भन्दै सबैले यस्ता व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।
दाङको तुलसीपुर–११ मालेडाँडामा आयोजित श्रीमणि…
सांसद धवल शमशेरले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले अर्बौं खर्च गरेको विषय संसदमा उठाए
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर जबराले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च गरेको विषय भारतीय संसदमा उठेको प्रसंगलाई प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।
…
प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारणमा, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जारी
काठमाडौँ :प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ बजेबाट सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन्, जसमा प्रधानमन्त्री ओलीले सांसदहरूको…
मुख्यमन्त्री लामा : विपद् व्यवस्थापनमा विश्वव्यापी सहकार्यको आवश्यकता
काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले दुबईमा आयोजित वर्ल्ड गभर्मेण्ट समिट २०२५ मा सहभागी हुँदै प्राकृतिक विपद्बाट उत्पन्न समस्याहरूको सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
…
भारतका जलशक्ति मन्त्री र उर्जामन्त्री खड्का बीच भेट
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। 'इण्डिया इनर्जी वीक–२०२५' मा सहभागी हुन भारतमा रहेका मन्त्री खड्काले बिहीबार श्रमशक्ति भवनमा पाटिलसँग भेट गरेका…
भूमि व्यवस्था मन्त्री अधिकारीसँगको अन्तर्वार्ता: भूमि अध्यादेशको आवश्यकता र उद्देश्य
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले हालैको अन्तर्वार्तामा भूमिसम्बन्धी अध्यादेशको आवश्यकता र उद्देश्यबारे स्पष्ट पारेका छन्। उनले सरकारको दायित्व सबै जनतालाई समान व्यवहार गर्नु रहेको बताउँदै, भूमिहीन…
स्थानीयको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण नगर्न सांसदहरूको माग
काठमाडौँ: राष्ट्रियसभाको बैठकमा सांसदहरूले पाथीभरा क्षेत्रमा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सांसद जयन्तीदेवी राई र रेनु चन्दले धार्मिकस्थलको परम्परा, प्राकृतिक र…