Browsing Category
राजनीति
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि
नेकपा (एकीकृत समाजवादी) ले यही मङ्सिर २६ र २७ मा केन्द्रीय कार्यालयमा बस्ने गरी स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक…
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरले आज आयोजना गरेको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प हुनै नसक्ने…
सभामुख घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाँदै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् ।
‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार…
मंसिर ७ गते एमालेले गर्ने जनप्रदर्शनको अर्थ, रास्वपालाई ‘थ्रेट’
काठमाडौं– सरकारको नेतृत्व गरेको नेकपा एमालेले आउने साता काठमाडौंमा जनप्रदर्शन गर्ने घोषणा गरिसकेको छ।
सत्तामा रहेको एमाले किन प्रदर्शनको निर्णयमा पुग्योरु महासचिव शंकर पोखरेल भन्छन्,‘एमालेमाथि विपक्षीको लगातार अनयास आक्रमण भयो। यसकारण…
संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ
काठमाडौं : प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी…
राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।
केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाडौंको कमलादीस्थित…
मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विषयमा छलफल
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विभिन्न विषयमा छलफल भएको छ । बुधवार मन्त्रालयमा उनीहरूबिच विकास निर्माण र सरकारका कामबारे छलफल भएको हो । भेटमा वरिष्ठ कलाकार…
लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका…
सहकारी छानबिन समितिको प्रतिवेदन संसद्मा पेश
काठमाडौँ: सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ।
समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सोमबारको प्रतिनिधिसभा बैठकमा छानबिन प्रतिवेदन पेश गरेका हुन्।
उनले गोरखा मिडिया…
सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्
काठमाडौं: सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् ।
उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन…