Online News Portal
Browsing Category

ब्यानर न्यूज

भूमिहीनलाई जग्गा, जनतालाई अधिकार: सांसद चौधरीको प्रतिबद्धता पुरा

बर्दघाट, नवलपरासी । प्रतिनिधिसभा सांसद बिनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका…

“उद्योगी-व्यवसायीको साथमा छौं,” देउवाको आश्वासन

काठमाडौं, साउन १३ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक पुनरुत्थानका लागि उद्योगी र व्यवसायीहरूसँग सहकार्य गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित…

गभर्नर र बैंकरबीच मंगलबार के भयो? तीन मुख्य विषयमा गहिरो छलफल

काठमाडौं, साउन १३ —\राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू (सिइओ) सँग विशेष छलफल गरे। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति, विशिष्टिकृत बैंक अवधारणा, र बाफिया ऐन…

समाजवादी मोर्चा नयाँ ढाँचामा अघि बढ्ने तयारीमा

काठमाडौं, साउन १३ — देशको वर्तमान जटिल परिस्थितिलाई सम्बोधन गर्न समाजवादी मोर्चा अब नयाँ ढंगबाट अघि बढ्ने तयारीमा छ। मंगलबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एस) पार्टी कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा…

रुसमा एनआरएनए नयाँ नेतृत्व: अध्यक्षमा सीताराम कट्टेल

मस्को — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रुसले नयाँ नेतृत्व पाएको छ। राजधानी मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट सीताराम कट्टेल सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन्। खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल सन्…

ग्यास लिक हुँदा जुम्लामा घरमा आगलागी, अन्नपात र लत्ताकपडा जले

काठमाडौँ : जुम्लाको पातारासी गाउँपालिका–६ बाता गाउँमा आइतबार बिहान ग्यास लिक हुँदा आगलागी भएको छ। स्थानीय रणु महताराको जस्ताले छाएको तीन तले कच्ची घरमा बिहान साढे ६ बजे खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय…

सप्तकोशीमा १२ वर्षीय बालक बेपत्ता, पाँचौं दिनसम्म पनि खोजी जारी

काठमाडौँ / ७ साउन २०८२ – सप्तकोशी नदीले फेरि एक निर्दोष बालकलाई बगायो, र अहिले पाँचौं दिनसम्म पनि खोजी कार्य निष्कर्षमा पुगेको छैन। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सोमबार बिहान सप्तकोशी नदीमा नुहाउने क्रममा…

बालुवाटारमा मन्त्री गुप्ता, घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीको कारबाही तयारी

काठमाडौं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान पौने ११ बजे उनी बालुवाटार पुगेका हुन्। ७८ लाख रुपैयाँ घुससम्बन्धी डिल भएको अडियो…

माटोको कला,आत्मनिर्भरताको आधार: बाजुराको बुढीगंगा नगरपालिकाको प्रेरणादायी सफलता

बाजुरा, २०८२ असार २० :  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मेयर राम बहादुर बानियाँको अग्रसरतामा संचालित एक महिने माटोका भाडाकुँडा निर्माण तालिमले स्थानीयहरूलाई स्वरोजगारको अवसर प्रदान गरेको छ। बुढीगंगा सिप विकास र जिआईजेटको आर्थिक तथा…

श्री शारदा मा.वि को शून्य SEE परिणाम : राजनीतिक द्वन्द्वको परिणाम कि शैक्षिक संकट?

बाजुरा, बुढीगंगा नगरपालिका ७ -: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा श्री शारदा माध्यमिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। यो निराशाजनक परिणामको पछाडि वडा अध्यक्ष भवनसिंह केसी, उनका छोरा दिलिप केसी जो विद्यालय व्यवस्थापन…