Browsing Category
ब्यानर न्यूज
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घट्यो
काठमाण्डौं/ वाणिज्य बैंकहरुको निक्षेप एक सातामै १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।
१ वैशाखसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब…
कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी
काठमाण्डौं/ वैदेशिक रोजगार विभागले केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेको बताएको छ । ‘शैक्षिक परामर्श लगायतका बिभिन्न उद्देश्य राखी खोलिएका केही कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा विभिन्न…
स्थानीय निर्वाचन :३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
काठमाण्डौं/ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झन्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।…
उम्मेदवारी संख्या एक लाख ३७ हजार नाघ्यो
काठमाण्डौं/ निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष,…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङ पुगेर घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरे
काठमाण्डौं/ लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्।
शिरमा सेतो हिमाल, मध्य भाग…
वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु
काठमाण्डौं/ वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो । सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात…
मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन्
काठमाण्डौं/ भक्तपुरको मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । तीन दिन अघिदेखि केही नखाई व्रत बसेका श्रेष्ठले शुक्रबार नवौ पटक जिब्रो छेडेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र…
चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्ने र साँझपख ओइलाएर जाने
काठमाण्डौं/ सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने । त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको…
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली…
षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली
जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई…