Online News Portal

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

प्रकाशित: १ जेष्ठ २०७९, आईतवार १६:२९ | लेखक: मालिका खबर

काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।