Online News Portal
Browsing Category

बिज्ञान प्रबिधि

“नेपालमा पहिलोपटक नेपाली भाषामा डोमेनयुक्त वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक, युए…

काठमाडौँ : काठमाडौंमा सम्पन्न युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ कार्यक्रमले नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट 'क्यान.संगठन' सार्वजनिक गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान…

पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ: सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको…

श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्छः मन्त्री श्रेष्ठ

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने बताउनुभएको छ । वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजबाट आयोजना…

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो । उहाँले अपाङ्गमैत्री र सुरक्षित…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्याल सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको…

काठमाण्डौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । हिजो विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तरक्रिया…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…

पेट्रोलियम पदार्थको मूल्य घटाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा

काठमाण्डौं/ अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका…