Browsing Category
देश
भोटेकोशी बाढीमा वेपत्ता भएका सबैको पहिचान खुल्यो, तीन प्रहरीसहित १८ जनाको नाम सार्वजनिक
काठमाडौँ : गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित लेन्दी खोलामा मंगलबार बिहान साँढे तीन बजे आएको भीषण बाढीमा वेपत्ता भएका सबै १८ जनाको पहिचान खुलेको छ। वेपत्तामध्ये तीनजना प्रहरी, छजना चिनियाँ नागरिक, तीनजना नेपाली गाडी चालक र अन्य नेपाली…
सिद्धार्थ केबलकारको तिनकुनेमा केन्द्रीय कार्यालय स्थापना, छिट्टै आईपीओ ल्याउने तयारी
काठमाडौं : प्रभु केबलकार एन्ड टुरिजमको लगानीमा सञ्चालित सिद्धार्थ केबलकारले काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। केन्द्रीय कार्यालय स्थापनासँगै कम्पनीले अब निकट भविष्यमा प्राथमिक सेयर (आईपीओ) सार्वजनिक गर्ने तयारी…
शिक्षित युवा बेरोजगार, अशिक्षितमा बढी रोजगार
काठमाडौं : नेपालमा शिक्षाको स्तर जति उच्च हुँदै गएको छ, बेरोजगारी दर पनि त्यत्तिकै बढ्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ। स्नातक र स्नातकोत्तर तहसम्म पढेका युवाहरूको बेरोजगारी दर सामान्य पढेलेखेका वा अशिक्षितभन्दा…
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिन, निर्मल निवासमा शुभेच्छुकको भिड
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह आज आफ्नो ७९ औं जन्मदिन मनाउँदैछन्। जन्मदिनको अवसरमा राजतन्त्र समर्थकदेखि सर्वसाधारणसम्मले उनलाई शुभकामना तथा बधाई दिइरहेका छन्।
वि.सं. २००४ साल असार २३ गते नारायणहिटी दरबारमा जन्मिएका शाहको जन्मदिनको…
फ्रान्स पुगे मन्त्री पाण्डे, तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने तयारी
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्।
पेरिसमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय बैठकमा मन्त्री…
“हवाई सेवा राष्ट्रको कूटनीति र छविसँग जोडिएको विषय हो : सांसद सुदन किराँती”
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले नेपालको हवाई सेवा देशको कूटनीतिक छवि निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद…
अध्यक्ष नेपालमाथिको मुद्दा र पार्टी रणनीतिबारे नेकपा एसको सचिवालय बैठक
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टी रणनीति, केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल…
भुक्तानीको समस्या देखाएर रोकिएको हुलाकी सडकका काम सुचारु
नवलपरासीः तराई मधेशको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी सडकको काम दुई वर्षदेखि ठप्प थियो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्ने गरी २०७६…
“लोकतन्त्रको मजबूतीमा मात्र पत्रकारिताको स्थायित्व सुरक्षित हुन्छ: अध्यक्ष शर्माजी”
काठमाडौँ : नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित ‘प्रदेशस्तरीय संवाद र फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा भनिन् कि लोकतन्त्र बलियो नभए पत्रकारिताको आधार नै कमजोर हुन्छ ।
…
राष्ट्रिय परिचयपत्र विभागले १ करोड १२ लाख रुपैयाँमा र्याक सर्भर खरिद गर्दै
काठमाडौँ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब १ करोड १२ लाख २८ हजार रुपैयाँमा र्याक सर्भर खरिद गर्न एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ। विभागले गत ८ चैतमा र्याक सर्भर टाइप १ र टाइप २…