Browsing Category
देश
राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्ः…
काठमाडौँ: नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको…
पेट्रोलियम ट्यांकर चालक संघ र निगमबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौँ: नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएको छ ।
सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग आन्दोलनरत मजदुरहरुसँग भएको छलफलमा सहमति भएको हो । निगमसँगको सहमतिपछि संघले…
काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ:काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।
आईतवारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमवार पनि निरन्तरता दिएका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड…
मुस्लिम धर्मावलम्वीहरुले मनाए बकर इद
काठमाडौँ: मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठूलो चाड बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ ।
आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।…
काठमाडौं महानगरपालिकाद्वारा सिंहदरबारबाट चार बालश्रमिकको उद्धार
काठमाडौँ : काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।
बुधवार सिंहदरबार भित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिका…
राष्ट्रिय सुरक्षा परिषद्लाई व्यवस्थित बनाऔँः सचेतक बराल
काठमाडौँ : नेकपा एमालेकी सचेतक सुनिता बरालले राष्ट्रिय सुरक्षा परिषद्लाई देश र जनताको सुरक्षाका लागि नेतृत्व गर्ने संस्था बनाउनुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय सुरक्षा परिषद् सिंगो सुरक्षासँग…
मधुपर्क सम्मान २०८१ बाट मञ्जु, किशोर र कृष्ण गौतम सम्मानित
काठमाडौँ : मधुपर्क सम्मान २०८१ बाट तीन जना श्रष्टालाई सम्मान गरिएको छ ।
मंगलवार एक कार्यक्रमबीच काठमाडौंमा मधुपर्क सम्मान २०८१ बाट वरिष्ठ कवि मञ्जु काँचुली तिवारी, साहित्यकार किशोर पहाडी, वरिष्ठ समालोचक प्रा.कृष्ण गौतमलाई सम्मान गरिएको…
गिरीबन्धु टि स्टेट राज्यको सम्पती होइनः गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक गिरी
\काठमाडौँ: झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताउनुभएको छ ।
बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना…
नेपाली सेनामा महत्वकांक्षा बढ्दा व्यवस्थामाथि संकट पैदा हुन्छः सांसद गुरुङ
काठमाडौँ : नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्वकांक्षा बढ्न दिनु नहुने बताउनुभएको छ…
राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्र्न प्रेम सुवालको माग
काठमाडौँ:मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ…