Browsing Category
देश
९३५ व्यापारीलाई ३ करोड ७५ लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने आरोपमा दुई व्यापारिक फर्मलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।
बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार…
एनसीएचएल र आइएमएस सफ्टवेयरबिच सम्झौता
काठमाडौं : नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटलाइज गर्न गराउन एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सहकार्य भएको छ । काठमाडौंमा जारी सीइओ वर्कशपमा दुई…
प्रहरी उपरीक्षकको काज सरुवा
काठमाडौँ:नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालले जानकाररी दिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीलाई…
सेनाले खोल्यो ११ किलोमिटर सडकको ट्रयाक
काठमाडौँ: नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा…
अवैध काठ बरामद
काठमाडौँ:रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट…
बाढीपहिरोबाट बाजुराका केही परिवार विस्थापित
काठमाडौँ:बाजुरामा भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । १० घर अझै जोखिममा छन् ।
गौजिल्ला प्रहरी कार्यालय बाजुराका…
बढ्दै विद्युतीय सवारी, न्यून पूर्वाधार
काठमाडौँ : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न दिएको सुविधा प्रत्युत्पादक बन्दै गएको छ । खनिज इन्धनबाट चल्ने सवारीलाई पाखा लगाउँदै विद्युतीय सवारीको प्रयोग नीतिलाई राज्यले प्रोत्साहन गर्दै आएको छ । यही नीति नेपालका लागि बिस्तारै…
दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड
काठमाडौँ: सिन्धुपाल्चोक — चीनसँग जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर) मध्ये बेलिब्रीज बग्दा अवरुद्ध खाग्दल बजार सडक खण्ड दुई दिनपछि बिहीबारबाट खुलेको छ । सोमबार राति खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि पारि जोड्ने सडक सर्म्पक…
अन्नपूर्णकर्मी भरत खड्कालाई पितृशोक
काठमाडौँ; रौतामाई गाउँपालिका–७ पुवाँरेस्थित निजी निवासमा बमबहादुरको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा २ महिनाअघिदेखि समस्या देखिएको थियो। बमबहादुर मधुमेह, उच्च रक्तचाप र पेटको समस्याबाट पीडित थिए। उपचारका लागि काठमाडौं…
मनसुनमा भुलेर पनि नखानुहोस् यी तरकारी
काठमाडौँ: वर्षायामले ताजगी र शीतलता ल्याउँछ तर यस समयमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ। यस मौसममा केही यस्ता तरकारी हुन्छन्, जसको सेवनले पेटको समस्या निम्त्याउँछ । यी तरकारीमा कीटाणु र ब्याक्टेरिया चाँडो बढ्छ, जसले पाचन प्रणालीमा…