Browsing Category
देश
विमान दुर्घटना जानकारी लिन गृहमन्त्री विमानस्थल पुगे
काठमाडौं : काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ। विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षाकर्मी निकाय परिचालन गरिएको नेपाली सेनाका…
क्याप्टेन शाक्यलाई उपचारका लागि केएमसी लगियो
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। जहाज दुर्घटनामा क्याप्टेन मनिष शाक्य घाइते भएका छन्।
उनलाई उद्दार गरी उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका…
त्रिभुवन विमानस्थलमा १९ जना सवार सौर्यको जहाज दुर्घटना, दुई जनाको शव भेटियो
काठमाडौँ: त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।
उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना…
वैदेशिक रोजगार व्यवसायी संघले दिए श्रम मन्त्रीलाई सफल कार्यकालको शुभकामना
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नव नियुक्त मन्त्री शरत सिंह भण्डारीलाइ मन्त्रालयको सभाहलमा भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष, सल्लाहकार,…
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ : कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि…
कान्ति लोकपथ तीन घण्टा खुल्ने
काठमाण्डौ: हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो ।
मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा,…
इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान
काठमाडौं :’यहाँको हुवासस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । मासिक ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी…
चीनतर्फ जाँदै गरेका एक व्यक्ति अमेरिकी डलर सहित पक्राउ
काठमाडौं: ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको…
नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्यो
काठमाडौँ:अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले वास्थ्यमन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा…
दूध उत्पादक भुक्तानी नपाएपछि किसान निरुत्साहित
काठमाडौँ:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन बढ्ने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन्।
बगालेले भने, ‘अहिले दूध…