Browsing Category
देश
डा. सन्दुक रुइतले मन्त्री बन्ने प्रस्ताव अस्वीकार, “मेरो प्राथमिकता बिरामी नै हुन्”
काठमाडौँ : विश्वभर नेपालीको नाम चिनाउन सफल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतलाई आफ्नै…
भाटभटेनी सुपरमार्केटका २१ शाखा क्षतिग्रस्त, अर्बौँको क्षति
काठमाडौं : देशकै सबैभन्दा ठूलो र व्यापक रूपमा फैलिएको खुद्रा व्यापार चेन भाटभटेनी सुपरमार्केट हालैको जेन्जी आन्दोलनको लहरमा ठूलो क्षति बेहोर्न बाध्य भएको छ।
स्रोतका अनुसार, २८ शाखामध्ये २१ शाखामा प्रत्यक्ष असर पुगेको छ। तीमध्ये १२ शाखा…
बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली
काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्।
आगजनी नियन्त्रण गर्न कठिनाइ भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ।…
बागमती प्रदेशसभामा आज बैठक, चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पेस हुने सम्भावना
काठमाडौँ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। यस बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न तयार गरिएको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।…
रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु
काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।
जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा…
मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथो पटक म्याद थप
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ।
यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद…
सहकारी ठगी प्रकरण : तीन अभियुक्तको बयान र थुनछेक बहस छैटौँ दिनसम्म जारी
काठमाडौँ : ललितपुरमा चर्चित मितेरी सहकारी ठगी प्रकरणमा संलग्न भनिएका तीन अभियुक्तमाथि अदालतमा बयान र थुनछेक बहस लगातार छैटौँ दिनसम्म जारी छ। यो मुद्दा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको…
खानी विभागमा झाको ‘कमजोर नेतृत्व’ मन्त्रालयमा सरुवा
काठमाडौं : उद्योग मन्त्रालयले चार महिना अघि खानी विभागको महानिर्देशकमा पदोन्नति गरेकी मोनिका झालाई असक्षम ठहर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ।
२०७९ साल बैशाख २ गतेको उद्योग मन्त्रालयको निर्णयअनुसार महिलालाई…
लगातार वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा
काठमाडौँ : निरन्तर वर्षाले अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की-ज्यूला, तथा जुम्ला–कालीकोटको सिमाना नजिक नाग्मा हुँदै मुगु जाने मार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो।…
‘नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन’ : गृहमन्त्री लेखक
काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको व्यवस्था नगरेको स्पष्ट रूपमा बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यो विषयमा विद्यमान कानुनी अवस्था…