Online News Portal
Browsing Category

देश

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं : दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफूले…

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ ; सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको…

लागू औषधसहित पाँच जना पक्राउ

काठमाडौँ:  प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ । जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा…

च्यासल पुलबाट हामफालेकी युवतीको खोजी जारी

काठमाडौँ : ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् । आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका…

सांसद हरी ढकालले सेयर बजार सुधारको लागि अर्थमन्त्री समक्ष पेश गरे ७ बुँदे माग

काठमाडौं: सांसद हरी ढकाल तथा सेयर लगानीकर्ता तथा धितोपत्र ब्रोकरले उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई ७ बुँदे माग पेश गरेका छन् । पूँजीबजारको बजारको स्थायीत्व र सुधारको लागि तत्काल गर्नु पर्ने ७ काम गर्न आग्रह गरेका छन् ।…

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ:  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो । सोमबार…

कालिमाटी तरकारी बजारमा धेरै जसो तरकारीको भाउ बढ्यो

काठमाण्डौ: काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको साग,रायोको साग, स्थानीय काउली ज्यापु, ब्रोकाउली, घिरौला लगायत धेरै जसो तरकारीको भाउ बढेको छ । आज जिरीको सागको भाउ किलोमा ८० रुपैयाँले बढेर छ ।…

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे

काठमाडौँ : गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले…

मन्त्रिपरिषद्को निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

काठमाडौं: सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन यूरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन यूरो गरी २५ मिलियन यूरो बराबरको अनुदान…

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु

काठमाडौँ: संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चारको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । समितिले आज चीनका लागि प्रस्तावित…