Browsing Category
देश
जेनजी आन्दोलन छानबिन आयोगको म्याद एक महिना थप्न सरकारसँग माग
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटघाटका क्रममा आयोगका…
काठमाडौंका सडक छन् सुधारको चरणमा, विशेष अभियानले फेरियो गति
काठमाडौं : काठमाडौं सडक डिभिजन कार्यालयले सहरी क्षेत्रलाई खाल्डाखुल्डी–रहित बनाउन थालेको विशेष अभियानले सडक मर्मतको काम तीव्र भएको छ। पहिलो चरणमा चक्रपथभित्रका अधिकांश सडक मर्मत पूरा हुँदै अब चक्रपथबाहिरका क्षेत्रतर्फ ध्यान केन्द्रित…
महाधिवेशन प्रतिनिधिमा नपरेका सुजन कडरिया भन्छन्– ‘दाबी नै गरेको थिइनँ’
काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चयन भइरहेका बेला अनेरास्ववियुका निवर्तमान अध्यक्ष डा. सुजन कडरिया भने प्रतिनिधि बन्नबाट रोकिएका छन्। जेन–जी आन्दोलनपछि फेसबुकमार्फत राजीनामा दिएर पछि फिर्ता लिएका उनको…
मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय सार्वजनिक, भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं : सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार (मंसिर ८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…
जेनजी आन्दोलनका अगुवा सबल गौतम : ‘हिंसा, तोडफोड र आगजनी हाम्रो एजेण्डा नै थिएन’
काठमाडौँ : माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन भदौ २३ मा नियन्त्रणबाहिर पुगेपछि त्यसका प्रारम्भिक अगुवा सबल गौतम मानसिक रूपमा आजसम्म पनि त्रस्त छन्। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमै सुरु गरिएको अभियान अचानक ठूलो भीडको आन्दोलनमा बदलिँदा…
त्रिवि जग्गा विवादमा प्रधानमन्त्री कार्की सक्रिय, मिचिने–बेचिने प्रवृत्ति रोक्न कडा निर्देशन
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नाममा रहेको जग्गा फिर्ता ल्याउने कामको अवस्थाबारे विस्तृत जानकारी माग गरेकी छन्। मंगलबार सिंहदरबारमा उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र…
देश विकास पार्टी’ दर्तातर्फ बालेनको पहल, सचिवालयमार्फत तयारी तीव्र
काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) नजिकका व्यक्तिहरू राजनीतिक दल दर्ताका अन्तिम तयारीमा जुटेका छन्। उनले पहिले ‘उज्यालो नेपाल’ नामक दल गठन गर्ने चर्चा चले पनि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल निष्कर्षमा नपुगेपछि नयाँ…
अझै भेटिएनन कालीगण्डकी नदीमा बेपत्ता किशोर
स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर एक सातादेखि बेपत्ता छन् । गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५…
आज देशका धेरै स्थानमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना
काठमाडौं : देशका धेरै भागमा आज बिहानैदेखि आकाशमा बादल छाएका छन् र कतिपय स्थानमा वर्षा सुरु भइसकेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पाँचवटै प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा अहिले मध्यम वर्षा…
दशैंमा उपत्यकाको सुरक्षा मजबुद : एआईजी दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागु
काठमाडौं : दशैंको अवसरमा राजधानी काठमाडौंसहित भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने उद्देश्यले काठमाडौं उपत्यका प्रहरि प्रमुख एआईजि दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागू गरिएको छ।
देशकै सबैभन्दा…