Browsing Category
आर्थिक
धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि
काठमाडौँ: कैलालीको धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड २० लाख ३७ हजारले आन्तरिक आयमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७९/८० मा कुल २७ करोड ९२ लाख १५…
ठाडी भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन
काठमाडौँ :सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।
आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार रूपैयाँ पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ रूपैयाँ उठाउन सकेको हो । त्यो…
चीनबाट ६५ अर्बको सामान आयात
काठमाडौँ: गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ ।आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता…
वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिइने
काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरूका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।
चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र…
२४ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४…
नेप्से परिसूचक २७ अङ्कले घट्यो
काठमाडौँ : यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो…
नेप्सेमा मंगलबार ७५ अंकको वृद्धि
काठमाडौँ: सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो । अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो…
काँकडभिट्टा नाकाबाट करिब १९ अर्ब रुपैयाँको कृषि उत्पादन निर्यात
काठमाडौँ: पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०–८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार बराबरको कृषिजन्य वस्तु भारत…
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४५ रुपैयाँ ३९…
नेप्से परिसूचक २४ सय विन्दुमाथि
काठमाडौं : दिनभर उचारचढावका बीच नेप्से परिसूचक २४८८.०८ विन्दुमा पुगेर बन्द भएको छ। तीन पटक बजारले २५०० अंक नाघेपनि अन्तिममा आएर २४८८.०८ विन्दुमा अडिएको हो। यसदिन नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम भएको छ।
सेन्सेटिभ…